ब्रेकिङ न्यूज

मासु र खाद्यन निर्यातको पहल गर्ने युएई राजदुतको प्रतिवद्धता

मासु र खाद्यन निर्यातको पहल गर्ने युएई राजदुतको प्रतिवद्धता

   
नेपालगन्ज : नेपालका लागि संयुक्त अरव ईमिरेटस् (युएई) का राजदुत सईद हमदान अलनक्वीले प्रशोधन गरेको मासु र खाद्य सामाग्री निर्यातका लागि पहल गर्ने बताएका छन् । नेपालगन्जका उद्योगी, व्यवसायीहरुसंगको भेटघाटका क्रममा बुधवार राजदुत अलनक्वीले निकट भविष्यमा नेपालबाट युएईमा प्रशोधन गरिएको मासु र खाद्य सामाग्री निर्यात हुनेमा ढुक्क हुन आग्रह गरे । ‘आजको भोली नै निर्यात गर्न नसकिएला तर निकट भविष्यमा यसको प्र
महिलामैत्री बस चलाउँदै नेपालगन्ज उपमहानगरपालिका

महिलामैत्री बस चलाउँदै नेपालगन्ज उपमहानगरपालिका

   
बाँके : नेपालगन्ज उपमहानगरपालिकाले महिलामैत्री बस सन्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै छ वटा बसहरु सन्चालन गर्ने गरी सुविधा सम्पन्न बस सन्चालन गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । बस कम्पनीले स्याम्पलका लागि केही बस उपमहानगरपालिकामा ल्याएको छ । प्रवक्ता रिजालका अनुसार महिला सुरक्षालाई ध्यानमा राखेर उपमहानगरपालिका आफैले बस सन्चालन गर्न लागेको हो । यस्
बजार प्रर्वधनमा अंकुर

बजार प्रर्वधनमा अंकुर

   
बाँकेको जानकी गाउँपालिकास्थित अंकुर ट्पाप्स एण्ड भल्व ईण्डष्ट्रिज प्रालिले उत्पादन गरेका ब्रास, ट्याप्स, भल्व, प्लाष्टिक पिट लगायत बाथरुमका सामाग्रीहरु । नेपालगन्जमा बिदेशबाट ल्याएर यस्ता सामाग्रीको बिक्री बितरण हुँदै आएको भएपनि अंकुरले भने यही उत्पादन गर्दै आएको छ ।
नेपालको बैंकिङ इतिहास र बदलिदो अर्थतन्त्रमा बैंकिङ क्षेत्रको महत्व

नेपालको बैंकिङ इतिहास र बदलिदो अर्थतन्त्रमा बैंकिङ क्षेत्रको महत्व

   
सुरज सापकोटा नेपालको बैंकिङ इतिहासलाई विश्लेषण गर्दा, प्रचिनकाल देखि मुक्तिकला, वास्तुकला र काष्ठकलाको विकाससँगै बैंकिङ विकासको प्रथा सुरु भएको विभिन्न तथ्याङ्कले देखाउछ । यसै गरी नेपालको प्राचिन समयलाई आधार मान्दा प्राचिन कालमा मानांक, गुणाकं, बैष्णन, पशुपति आदि शब्द अकिंत तामाका प्राचिन मुद्राहरु समेत प्रयोगमा आएको पाईन्छ । यस्तै मल्लकालिन राजाहरुले चाँदीका, तामाका, सुनका सिक्कासंगै आ
लागुऔषधबाट मुक्त भएपछि स्वदेशमै इलम

लागुऔषधबाट मुक्त भएपछि स्वदेशमै इलम

   
बाँके : लागुऔषध दुव्र्यसनमा फसेका सबै युवाहरुको जीवन बर्बाद भएको छैन । आफुलाई सुधार गर्न चाहानेहरुले नयाँ जीवन समेत पाएका छन् । परिवर्तन समूह नेपालगन्जले सन्चालन गरेको मेथाडोन उपचार पद्धती अपनाएका युवाहरु दुव्र्यसनमुक्त भएर बैदेशिक रोजगारीदेखि स्वदेशमै ईलम गरेर बसेका छन् । चेन्ज टिमकी कार्यक्रम संयोजक इन्दु रावलका अनुसार सन् २०१३ बाट नेपालगन्जमा मेथाडोन पद्धतीबाट दुव्र्यसनमा परेका युवायुवतीला
गणेशराज पोखरेल : सिटिजन्स बैंकको सिइओ बन्ने बर्दियाली

गणेशराज पोखरेल : सिटिजन्स बैंकको सिइओ बन्ने बर्दियाली

   
नेपालगन्ज : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेललाई नियुक्त गरेको छ । बर्दियाको गुलरिया वडा नम्बर ७ निवासी पोखरेल लामो मेहेनत र परिश्रमपछि देशकै ठुलो मध्येको एक बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न पुगेका छन् । २०७५ साल चैत्र ११ गते सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका
आगामी बजेटमा भन्सार प्रणाली सुधारका लागि सुझाव दिन आग्रह

आगामी बजेटमा भन्सार प्रणाली सुधारका लागि सुझाव दिन आग्रह

   
बाँके : सरकारले आर्थिक वर्ष २०७६र २०७७ का लागि बजेट तर्जुमाको काम गरिरहेको छ । आगामी बजेटमा भन्सारसंग सम्बन्धित बिषयहरुमा तपाईले पनि सुझाव र परामर्श दिन सक्नुहुनेछ । भन्सार उपसमितिले सार्वजनिक सूचना जारी गरी चैत १५ गतेभित्र भन्सार बिभागको नीति,महसुल तथा वर्गीकरण शाखाको ईमेल ठेगाना traiff@customs.gov.np मा पठाउन आग्रह गरेको छ । बिभागले भन्सार ऐन नियममा गर्नुपर्ने परिमार्जन,भन्सार दर पुनरावलोकन, भन
स्थानीय र प्रदेश सरकारलाई थप १५ अर्ब रुपैयाँ दिइयो

स्थानीय र प्रदेश सरकारलाई थप १५ अर्ब रुपैयाँ दिइयो

   
काठमाडौं। संघीय सरकारले सातवटै प्रदेशलाई समपूरक र विशेष अनुदानका लागि आठ अर्ब ५२ करोड रुपैयाँ हस्तान्तरण गरेको छ। समपूरक र विशेष अनुदान कार्यविधि स्वीकृत भएपश्चात प्रदेशहरुलाई दुईवटा अनुदान शीर्षकमा साढे अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको हो। अर्थ मन्त्रालयका अनुसार फागुनमा रकमान्तर गरी सात कार्यविधिअनुसार प्रदेश सरकारले समपूरक र विशेष अनुदानमार्फत प्राप्त हुने रकमबाट १० करोड रुपैयाँभन्दा धेरै लाग
स्वदेशी उद्योगलाई मार नपार्ने गरी बिदेशी लगानी भित्रा्उन नेपालगन्जका उद्योगीको सुझाव

स्वदेशी उद्योगलाई मार नपार्ने गरी बिदेशी लगानी भित्रा्उन नेपालगन्जका उद्योगीको सुझाव

   
बाँके :  नेपालगन्जका उद्योगी, व्यवसायीले स्वदेशी उद्योगलाई मार नपार्ने गरी बिदेशी लगानी भित्रा्उन दिनुपर्ने सुझाव दिएका छन् । उनीहरुले सहुलियत दिएर भित्रिने बिदेशी उद्योगका कारण स्वदेशी उद्योगी धरासायी बन्न सक्ने तर्फ सचेत रहन सरकारलाई सचेत गराए । नेपालगन्ज उद्योग वाणिज्य संघले आईतबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै यहाँका प्रतिष्ठित उद्योगपति एवं भिएमआई ग्रुपका प्रमुख कन्हैयालाल बैद्यले सहुलि
भार्गव विकास बैंकले ११ औं वार्षिक साधारणसभा चैत ३० गते बोलायो

भार्गव विकास बैंकले ११ औं वार्षिक साधारणसभा चैत ३० गते बोलायो

   
बाँके :  नेपालगन्जमा प्रधान कार्यालय रहेको भार्गव विकासले यही चैत ३० गते ११ औं वार्षिक साधारणसभा बोलाएको छ । लाभांश पारित गर्न ११ औं वार्षिक साधारण सभा बोलाएको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश पारित गर्न चैत ३० गते विहान १० बजे, नेपालगञ्जको भ्यु होटल सिद्धार्थमा साधारण सभा बोलाएको छ । साधारण सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा