बाँकेमा लद्युवित्त संस्थाको संख्या ५८ पुग्यो, अधिकांस गाउँ केन्द्रीत
नेपालगन्ज : बाँकेमा लद्यु वित्त कारोवार गर्ने लद्युवित्त विकास बैंकको संख्या ५८ भन्दा बढि पुगेको छ । वाणिज्य बैंकहरु पछि जिल्लामा बित्तिय कारोवार गर्ने लद्यु वित्त संस्था दोस्रो स्थानमा रहेका छन् । बाँकेमा २०७५ असारसम्म वाणिज्य बैंकको शाखा ६७ पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
वाणिज्य बैंकहरु शहर केन्द्रीत भएपनि लद्यु वित्त संस्थाहरु ग्रामिणक्षेत्रमा कारोवार गरिरहेका छन् । बाँकेमा गत अ









