ब्रेकिङ न्यूज

नेपालगन्ज भन्सारको इतिहास

नेपालगन्ज भन्सारको इतिहास

   
नेपालगञ्ज भन्सार कार्यालय भेरी अंञ्चलको बांके जिल्ला, साबिकको जयसपुर गा.वि.स. वडा नं.७, जयसपुरमा बि.स.२०२३ सालमा स्थापना हो । हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१६, जयसपुरमा पर्दछ । मूल भन्सार कार्यालय नेपाल भारत सिमा देखि करिव ८०० मिटर उत्तर र बांके जिल्लाको सदरमुकाम नेपालगञ्ज बजार देखि करिव ४ कि.मि.दक्षिणमा पर्दछ । त्यस्तै यस कार्यालयको यात्रु शाखा पहिले नेपालगंज उ.म.न.पा.२० (साबिक
बाँकेमा ८ वटा छोटी भञ्सार स्थापना हुने, निर्णय राजपत्रमा सार्वजनिक

बाँकेमा ८ वटा छोटी भञ्सार स्थापना हुने, निर्णय राजपत्रमा सार्वजनिक

   
बाँके लगायत देशभर छोटी भन्सार सन्चालन गर्ने विषयमा केन्द्र तहमा छलफल भएको थियो । छलफलकै बीचबाट के निर्णय भयो बुझ्न पाएको छैन । राजपत्रमा सार्वजनिक भएको बिषयमा बुझ्दै छु । नेपालगन्ज भन्सारमा भर्खरै आएकाले बिस्तृत कुरा बुझेर मात्र भनौंला । बाँके : अर्थमन्त्रालयले बाँके र बर्दियामा छोटी भन्सार स्थापना गर्ने निर्णय गरेको छ । बिगतमा छोटी भन्सारहरु सन्चालन भएको भएपनि द्धन्द्धकाल पछि बन्द थिए
‘शनिबार धम्बोझी जाऔं : रक्तदान गरौं’

‘शनिबार धम्बोझी जाऔं : रक्तदान गरौं’

   
बाँके : रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा नेपालगन्जमा बृहद रक्तदान कार्यक्रम गरिने भएको छ । बिरामीलाई आवश्यक पर्ने रगत अभाव हटाउका लागि आउने शनिबार बिहान १० बजे देखि नेपालगन्जको, धम्बोझीमा बृहद रक्तदान कार्यक्रम गर्न लागिएको नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन बाँकेका अध्यक्ष चिरञ्जीवी ओलीले बताएका छन् । सामाजिक उत्तरदायित्व सम्झेर
रिक्सामा आगजनीले त्रासमा नेपालगन्ज

रिक्सामा आगजनीले त्रासमा नेपालगन्ज

   
बाँके : नेपालगन्ज १३ मंसिर नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ स्थित खजुरा रोडमा पार्किङ्ग गरिएका ५ वटा ई रिक्सामा अज्ञात व्यक्तिले बुधबार राती आगजनि गरेका छन् । पर्किग गरिएका ५ वटा इ रिक्सा पुर्ण रुपमा क्षति भएका छन् भने रिक्सा नजिकै रहेको दुई वटा किराना पसलमा पनि आगजनी प्रयास गरिएको छ । अज्ञात समूहले रातीको समयमा आगजनी गरि फरार रहेको प्रहरीले जानकारी गराएको छ । धम्बोझी चोकदेखि करिव सय मिटर अगाडी

नेकपा प्रदेश समिति : बाँकेबाट परेका नेताहरुको नामावली

   
बाँके : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ । सार्वजनिक सुचि अनुसार प्रदेश समितिमा बाँकेबाट साविकको एमालेबाट ८ र माओ
होटल व्यवसायी संघ बाँकेको नेतृत्व कस्लाई ?

होटल व्यवसायी संघ बाँकेको नेतृत्व कस्लाई ?

   
पुस ७ गते हुने अधिवेशनको तयारीमा छौं । अधिवेशन नजिकिदा साथीहरु माझ कार्यसमिति निर्माणका बिषयमा आन्तरिक छलफल हुनु स्वभाविक हो । साथीहरुबीच एक आपसमा छलफल भइरहन्छ ।                                                                                    - निमबहादुर थापा, अध्यक्ष, होटल व्यवसायी संघ बाँके सहमतिको लागि अधिकत्म प्रयास हुन्छ । मिलेरै जानुपर्छ । केही गरी मिल्न सकिएन भने लोकतान्त्रिक बिधि अपन
काम नगर्ने ठेकेदारलाई कालो सूचीमा  राख्न मुख्यमन्त्री पोखरेलको कडा निर्देशन

काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्न मुख्यमन्त्री पोखरेलको कडा निर्देशन

   
दाङ्ग : मुख्यमन्त्री शंकर पोखरेलले निर्माणाधिन पुल तथा सडक निश्चित समयसीमामा पूरा गर्ने प्रतिबद्धतासहित काम नगर्ने ठेकेदार कम्पनीलाई ठेक्का तोडेर कालोसूचीका लागि सिफारिश गर्न निर्देशन दिएका छन् । लामो समयदेखि सुस्त काम भइरहेका घोराही—तुलसीपुर खण्डका आधादर्जन पुलको स्थलगत निरीक्षणपछि डिभिजन सडक कार्यालय दाङका अधिकारीहरुलाई सुस्त निर्माणको कामलाई गति दिन सक्रिय हुन निर्देशन दिए । मुख्यमन्त्री
साथीकी बिणाको उकाली ओराली

साथीकी बिणाको उकाली ओराली

   
बाँके : मेहेनत र परिश्रम गरेर सानो लगानीबाट ठुलो व्यवसाय सन्चालन गरेको सफल व्यवसायीको उदाहरण दिदा बिणा शर्माको नाम कसैले छुटाउन्थ्यो । जोकोहीले उनको नाम लिन्थे । चारवाहिनीचोक सुर्खेतरोडमा सन्चालन गरेको साथी कृष्णा कटेज त झन् सबैको मुखमा झुण्डिएको थियो । बिणालाई नामले भन्दा साथी कृष्णा कटेजका नामले धेरैले चिन्न थालेका छन्, पनि । सुरुवाती दिनमा उनको ठुलो लगानीको कटेज राम्रैगरी चल्यो । साथीभा
बाँकेमा चिसोबाट जोगिने उपाय सिकाउँदै सशस्त्र प्रहरी

बाँकेमा चिसोबाट जोगिने उपाय सिकाउँदै सशस्त्र प्रहरी

   
बाँके : सशस्त्र प्रहरीले बाँकेमा शितलहरका कारण उत्पन्न हुने समस्याबाट जोगिन अपनाउने उपायका बारेमा बिद्यार्थी र आमनागरिक लाई प्रशिक्षण दिन सुरु गरेको छ । समुदाय, शैक्षिक संस्था, क्लब मार्फत जनसमुदायलार्य शितलहर जस्ता चिसो मौसममा उत्पन्न हुने स्वास्थ्य समस्याबाट कसरी जोगिने भन्ने बिषयमा प्रशिक्षण दिने काम भइरहेको छ । मौसम परिवर्तन सँगै नेपालमा आउने बिभिन्न बिपद्हरु मध्ये शितलरका कारण बिशेष ग