मानसरोवर प्याकेजका लागि ट्राभल एजेन्सीलाई ‘नो क्रेडिट’, तिर्थयात्रीको खर्च कम हुने
नेपालगन्ज : बाँकेमा पाँचतारेसम्मका होटलले ट्राभल एजेन्सीका कारण ठगिएको महसुस गर्दै नगद कारोवार गर्ने भएका छन् । त्यस्तै यसअघिको पैसा नतिर्ने ट्राभल एजेन्सीलाई कालो सुचिमा राखेर ‘नो इन्ट्री’सम्म गर्ने आन्तरिक सहमति गरेका छन् । मानसरोवरको तिर्थयात्री ल्याउने ट्राभल एजेन्सीले नेपालगन्जका होटललाई लाखौं रुपैया नतिरेर रुवाएपछि यस्तो कदम चाल्ने परिस्थिती बनेको होटलका सन्चालकहरु बताउँछन् ।
यहाँका








