साकोस एकरुपता प्रणाली के र किन ?
नेपालको बचत तथा ऋण सहकारी अभियानमा बढ्दै गइरहेको जोखिमको व्यवस्थापनका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले विभिन्न समाधान औजारहरु (सोलुशन टुल्स)हरु विकास गरेको छ । सहकारी विभागको पछिल्लो तथ्याङ्क (२०७२ असार मसान्त) अनुसार ३२ हजार ६ सय ६३ सहकारीहरु क्रियाशिल रहेकोमा बचत तथा ऋण सहकारीको संख्या मात्र १३ हजार ४ सय ६० र बहुउद्देश्यीय ४ हजार ३१ गरी १७ हजार ५ सय भन्दा बढि सहकारीहरुले मुख्य व्