
भार्गवको निक्षेप र कर्जा लगानी बृृद्धि
लक्ष्मण ढुंगाना
नेपालगन्ज : बाँकेको नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको भार्गव विकास वैंकको निक्षेप संकलन बढेको छ । बैंकले चालु आर्थिक बर्षको तिन महिनामा २ अर्व ९१ करोड रुपैया निक्षेप संकलन गरेको हो । यो गत बर्षको सोही अवधिको तुलनामा ७३ करोड ८९ लाखले बढी हो । गत आर्थिक बर्ष २०७४÷७५ को असोज मसान्त सम्म २ अर्व १८ करोड ८९ लाख निक्षेप संकलन भएको थियो ।
निक्षेप संकलन बढेसंगै बैंकको ऋण लगानीमा समेत