ब्रेकिङ न्यूज

विकासले उजाडियो स्कुल, तीन महिनादेखि चिसो चौरमा पढाई

विकासले उजाडियो स्कुल, तीन महिनादेखि चिसो चौरमा पढाई

   
‘विकासका लागि स्कुल बाधक बन्दैन । तर बिकल्प नै नदिई स्कुल भत्काउनु भएन भनेका थियौं । ’ बिद्यालयकी प्रअ सरस्वती शर्माले भनिन्–‘ केही दिन त चुप थिए । तर एकदिन पढाई भइरहेका बेला अध्यक्ष ज्युले ठेकेदारलाई धमाधम बिद्यालय भवन भत्काउन  लगाउनुभयो ।’ बाँके :  जानकी गाउँपालिका –३ इन्द्रपुरमा पहिलो पटक दश मिटर चौडा सडक बनेपछि उत्साह छ । साँघुरो बाटो फराकिलो बनेपछि स्थानीयबासिन्दा दङ्ग छन् । तर गाउँको
कोहलपुरमा एटिएम चोरी गर्न खोज्ने युवती सहित तीन जना पक्राउ

कोहलपुरमा एटिएम चोरी गर्न खोज्ने युवती सहित तीन जना पक्राउ

   
बाँके : कोहलपुरमा रहेको सिद्धार्थ बैंकको एटिमए चोरी गर्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नम्बर ५ ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले आईतबार साँझ जुम्लाका कृष्ण घर्ती, अनिल सुनार रहेका छन् । उनीहरुको साथमा रहेकी एक युवती समेत पक्राउ परेकी छन् । पक्राउ परेकाहरुले साँझ एटिमए फोडेर पैसा चोरी गर्ने प्रयास गरेका थिए । धेरै प्रयास गर्दा पनि पैसा लिन नसकेपछि उ
जसले उठाए डुबेको नेपाल बैंक

जसले उठाए डुबेको नेपाल बैंक

   
देशको सबैभन्दा पुरानो बैंक हो नेपाल बैंक। बैंकको स्थापना वि.सं. १९९४ सालमा भएको हो। २०५९ सालताका बैंक करिब करिब डुबेको अवस्थामा थियो, बैंकको संचिती नोक्सान बढेको बढ्यै थियो।  बैंकको नोक्सान बढ्दै गएपछि विदेशी एक कम्पनीलाई जिम्मा लगाइयो। ५ वर्षको विदेशी व्यवस्थापनपछि राष्ट्र बैंकले ७ वर्षसम्म संचालन गर्यो। राष्ट्र बैंकको व्यवस्थापनले बैंक डुब्नबाट जोगियो। धेरै सूचकहरुमा प्रगति हुँदै गयो। २०७१ सा
घरबहाल कर घरधनीबाटै असुली गर्न होटल व्यवसायीको माग

घरबहाल कर घरधनीबाटै असुली गर्न होटल व्यवसायीको माग

   
नेपालगन्ज : बाँकेका होटल व्यवसायीहरुले घरबहाल कर स्वयं घरधनीबाटै असुली गर्नुपर्ने माग गरेका छन् । होटल व्यवसायी संघ बाँकेको आईतबार नेपालगन्जमा भएको १५ औं साधारणसभाको उद्घाटन सत्रमा यस्तो माग गरिएको हो । महासचिवको प्रतिबेदन पेश गर्दै भिम कंडेलले घरबहाल कर स्वयं घरधनीबाट असुल उपर गर्ने व्यवस्थाको लागि अबिलम्ब घरबहाल ऐन कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानार्कषण गराएका छन् । जिल्लाका अधिका
इतिहास बनेकाे नेपालगन्जकाे पुजा दाल मिल !

इतिहास बनेकाे नेपालगन्जकाे पुजा दाल मिल !

   
नेपालगन्ज : देशकै प्रमुख दाल निर्यातकर्ता पुजा दाल मिल लामाे  समयदेखि बन्द भएको छ । प्रतिष्ठित उद्योगपति तुलाराम दुगडले नेपालगन्जमा स्थापना गरेको उक्त उद्योग कुनै बेला निकै चर्चित थियाे । उद्योग बन्द भएपछि दुई सय बढि कामदार बेरोजगार भए भने त्यसको प्रत्यक्ष मारमा दालहन बाली लगाउने बाँके, बर्दियाका कृषक मर्कामा परेका छन् । गुलरिया जाने सडकमा रहेको उद्योगले टिएन दुगड ग्रुप अन्र्तगतकै बिवेक अटाेले
‘एकिकृत भन्सार जाँचचौकीमा नेपालले गर्न बाँकी काम छैन’

‘एकिकृत भन्सार जाँचचौकीमा नेपालले गर्न बाँकी काम छैन’

   
बाँके : नेपालगन्ज र रुपैडियामा संयुक्तरुपमा बन्न लागेको एकिकृत भन्सार जाँचचौकीको नेपालतर्फको काम सकिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताएका छन् । भारततर्फका एकिकृत भन्सार जाँच चौकीको शिलान्यास भइसकेको अवस्थामा नेपालतर्फ काम शुरु हुन नसकेको भन्ने गुनासोलाई खण्डन गर्दै निरौलाले नेपालले गर्ने कुनै काम बाँकी नरहेको दाबी गरे । ‘यो एकिकृत भन्सार जाँचचौकी सबै
होटल व्यवसायी संघ बाँकेको अधिवेशन आज

होटल व्यवसायी संघ बाँकेको अधिवेशन आज

   
नेपालगन्ज : आज आईतबार होटल व्यवसायी संघ बाँकेको अधिवेशन हुँदै छ । नयाँ नेतृत्व चयन गर्नुका साथै भवन उद्घाटन लगायतका कार्यक्रम हुने अध्यक्ष निमबहादुर थापाले जानकारी दिए । नयाँ नेतृत्वका लागि व्यवसायीक समूहका तर्फबाट भिमलाल कंडेलको नेतृत्वमा उम्मेदवार छन् । उक्त मूहको बरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्ष टेक नारायाण सापकोटा, महासचिव रंगबहादुर खड्का, सचिव प्रेम शाह, कोषाध्यक्ष टिका
१० वुँदे अर्घाखाँची घोषणापत्र सार्वजनिक गर्दै पत्रकार महासंघ प्रदेश ५ को सम्मेलन सकियो

१० वुँदे अर्घाखाँची घोषणापत्र सार्वजनिक गर्दै पत्रकार महासंघ प्रदेश ५ को सम्मेलन सकियो

   
नेपाल पत्रकार महासंघ प्रदेश पाँच समितिले आयोजना गरेको प्रादेशिक संरचनामा मिडिया सम्मेलन १० वुँदे अर्घाखाँची घोषणापत्र सार्वजनिक गर्दै आज शनिबार सम्पन्न भएको छ । प्रदेश महासचिव भेषराज बस्नेतले प्रेस स्वतन्त्रताको रक्षा गर्दै श्रमजीवी पत्रकार ऐन, सूचनाको हक कार्यान्वयनमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै सम्मेलनले न्यूनतम पारिश्रमिक पूर्णरुपमा कार्यान्वयन गर्न गरेको छ । अर्घाखाँची घोषणापत्र–
चिसोमा झोल मम

चिसोमा झोल मम

   
नेपालगन्ज : चिसो बढेको छ । न्यानोका लागि खाने थुप्रै आईटममा पर्छ, झोल मम । चिसोमा झोल मम निकै चल्छ । नेपालगन्ज सुर्खेत रोड स्थित द किचन टप्सका सन्चालक इन्द्रमान थापाका अनुसार झोल ममको रचाउनेको संख्या अत्याधिक छ । भोक लागेको बेलामा भोक पनि मेट्ने र जाडोलाई भगाउनकै लागि झोल मम बनाईएको हुने थापाले बताए ।
शाहको ‘शिक्षा र सिर्जना’ पुस्तक बिमोचन

शाहको ‘शिक्षा र सिर्जना’ पुस्तक बिमोचन

   
नेपालगन्ज : प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ का निर्देशक जीतबहादुर शाहको चौथो कृति ‘शिक्षा र सिर्जना’ सार्वजनिक गरिएको छ । मन्त्री बरालले शनिबार शाहकै निवास नेपालगन्ज, कारकाँदोमा पुस्तकको बिमोचन गरे । शिक्षाक्षेत्रमा सुधारका धेरै कामहरु गरेका शाहले यसअघि शैक्षिक ग्रन्थ, शिक्षा, सुनपानी र सपना, विद्यार्थी देव भवः कृति सार्वजनिक गरिस