बाँके, बर्दियाका छोटी भन्सार तत्काल सन्चालन नहुने
बाँके : बाँके र बर्दियामा तत्काल छोटी भन्सार सन्चालन हुने सम्भावना नरहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिमराम निरौलाले जानकारी दिएका छन् । मुख्य भन्सार नाकालाई व्यवस्थीत गर्दै लैजाने भन्सार बिभागको नीति र भारततर्फ समेत भन्सार संयन्त्र नभएका कारण छोटी भन्सार तत्काल सन्चालन हुने सम्भावना नरहेको उनले बताए ।
छोटी भन्सार सन्चालनका बिषयमा भन्सार बिभाग र भारतकी समकक्षी निकायसंग छ









