ब्रेकिङ न्यूज

भन्सार प्रमुखले भने,–‘भन्सार छले बहादुर भईन्न, बैश्यले सोधे,–‘संधै शंकाले हेर्ने ?’

भन्सार प्रमुखले भने,–‘भन्सार छले बहादुर भईन्न, बैश्यले सोधे,–‘संधै शंकाले हेर्ने ?’

   
नेपालगन्ज : अन्र्तराष्ट्रिय भन्सार दिवशको अवसरमा शनिबार नेपालगन्ज भन्सार परिसरमा आयोजित कार्यक्रममा चोरीपैठारी र सामाग्रीको मुल्यांकनका बिषयमा भन्सारका प्रमुख र उद्योगी, व्यवसायीबीच सवाल जवाफ भयो । भन्सार प्रमुखले राजश्व छलीलाई बहादुरी सम्झिने प्रबृद्धि बढेको भन्दै घुमाउरो भाषामा व्यवसायीलाई कठ्घरामा उभ्याए भने आयात, निर्यात हुने सामाग्रीको स्वघोषणामा समेत व्यवसायीहरु इमानदार बन्न नसकेको आरोप लग
नेपालगन्जका उत्कृष्ट आयात, निर्यातकर्तालाई भन्सारद्धारा सम्मान

नेपालगन्जका उत्कृष्ट आयात, निर्यातकर्तालाई भन्सारद्धारा सम्मान

   
बाँके : ६७ औं अन्र्तराष्ट्रिय भन्सार दिवशको अवसरमा नेपालगन्ज भन्सारले शनिबार उत्कृष्ट आयात ता निर्यातकर्ता उद्योग व्यवसायीलाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तको प्रमुख आतिथ्यतामा भएको भन्सार दिवश कार्यक्रममा नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले उत्कृष्ट आयात र निर्यातकर्तालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरे । सम्मानित हुने आयातकर्

यसरी पोखरीमा परिणत भए इट्टा उद्योग, क्षणभरमै लाखौंको नोक्सानी

   
नेपालगन्ज : केहीदिन देखि लगातार परेको पानीका कारण बाँकेको इट्टा उद्योग चौपट भएको छ । लाखौं मुल्यका इट्टा कामै नलाग्ने गरी बिग्रिएको इट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जियानुल खानले जानकारी दिए । अधिकांस इट्टा उद्योग खेतमा परिणत भएका छन् । सिजनकै बेला इट्टा उद्योग यसरी चौपट भएको हो ।
‘बिजुलीसंग खेल्ने’ केटीहरु

‘बिजुलीसंग खेल्ने’ केटीहरु

   
कमल डाँगी/ नेपालगन्ज : ‘केटीले पनि बिजुली बनाउने काम गर्छन ?’ सुशिला डिसीले सुरुका दिनमा यस्ता थुप्रै प्रश्नको सामना गर्नुप¥यो । कतिले त ‘घर -घरमा गएर काम गर्नुपर्छ होला । अफठ्यारो लाग्दैन’ भन्नसम्म भ्याउँथे रे । बिजुली बनाउने काम गर्दा अचम्मै भए जस्तो गरी घुरेर हेर्नेहरु थुप्रै भेटिन सुशिलाले । तर यस्ता कुराले उनलाई केही फरक पारेन । किनकी ‘केटी’ पनि हरेक काम ‘केटा’ बराबर भएर काम गर्न सक्छन् भन्
बाँकेमा पानीले इट्टालाई ठुलो क्षती

बाँकेमा पानीले इट्टालाई ठुलो क्षती

   
नेपालगन्ज : दिनभर परेको पानीका कारण बाँकेमा लाखौं मूल्यको इट्टामा नोक्सानी भएको छ । सिजनकै बेला पानी परेपछि भट्टामा लगाईएका इट्टा खराव भएको व्यवसायीहरुले बताएका छन् । इट्टा व्यवसायी संघ, बाँकेका अध्यक्ष जियानुल खानले इट्टालाई पानीले ठुलो मात्रामा नोक्सान गरेको बताए । क्षतीको बिबरण संकलन भइरहेको बताउँदै उनले भने,‘एकातिर कच्चा पदार्थ नपाइने टाउको दुखाई थियो अर्कोतिर पानी परेर नोक्सानी भयो । कति क्षत
नेपालगन्ज भन्सारद्धारा मदरसालाई शैक्षिक सामाग्री सहयोग

नेपालगन्ज भन्सारद्धारा मदरसालाई शैक्षिक सामाग्री सहयोग

   
नेपालगन्ज :  ६७ औं भन्सार दिवशको अवसर पारेर नेपालगन्ज भन्सार कार्यालयले जयसपुरमा रहेको एक मदरसालाई शैक्षिक सामाग्री बितरण गरेको छ । शैक्षिक सामाग्री अभावका पढ्न पाठनमा समस्या भएको स्थानीय दारुम उलुम जुमा गरिब नवाजलाई बिभिन्न सामाग्री हस्तान्तरण गरिएको हो । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम प्रमुख भन्सार अधिकृत शान्तीराम निरौला लगायतको उपस्थिती थियो ।
बाँकेलाई साक्षर घोषणा गर्न ढिलाई , प्रभावकारी काम गर्न मन्त्री बरालको निर्देशन

बाँकेलाई साक्षर घोषणा गर्न ढिलाई , प्रभावकारी काम गर्न मन्त्री बरालको निर्देशन

   
नेपालगन्ज : बाँकेका स्थानीय तहले साक्षरता सम्बन्धी तथ्यांक समेत पेश गर्न सकेका छैनन् । साक्षरता सम्बन्धी कुनै प्रगति हुन नसकेपछि फागुणको पहिलो सातासम्म बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम तुहिएको छ । जिल्लास्थित सरकारी निकायले गत साउन महिनामा बृहद छलफल गरी आगामी फागुण ७ सम्म बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने सहमति गरेका थिए । तर त्यसका लागि कुनै पनि प्रगति हुन सकेको छैन । शुक्रब
गार्मेन्ट उद्योगलाई गर्मीको कपडा बनाउने चटारो

गार्मेन्ट उद्योगलाई गर्मीको कपडा बनाउने चटारो

   
नेपालगन्ज : जाडो महिना सकिनै लागेको छ । नेपालगन्जका गार्मेन्ट उद्योगलाई भने गर्मीयाममा लगाउने कपडा उत्पादन गर्ने चटारो छ । यतिबेला यहाँका गार्मेन्ट उद्योगका कामदार टिर्सट, हाफपाईन्ट, पाईन्ट, जस्ता कपडा बनाउन रातदिन ब्यस्त छन् । ‘चिसो मौसम भएपनि गार्मेन्ट उद्योगलाई गर्मीको कपडा बनाउने चटारो छ ।’ कमल गार्मेन्ट उद्योगका सन्चालक टंकसिंह धामीले भने–‘अहिले उत्पादन सुरु ग¥यौं भने गर्मी महिनासम्म ग
घरेलु उद्योगमा १ सय ७८ महिला उद्यमी थपिए, १२ सय २८ जनालाई रोजगारीको अवसर

घरेलु उद्योगमा १ सय ७८ महिला उद्यमी थपिए, १२ सय २८ जनालाई रोजगारीको अवसर

   
नेपालगन्ज : बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा महिलाहरुको लगानी बढ्दै छ । चालु आर्थिक वर्ष २०७५र ०७६ को छ महिना अर्थात पुससम्म १ सय ७८ जना महिलाले उत्पादनदेखि सेवामुलक उद्योग सन्चालन गर्नका लागि बिभिन्न फर्महरु दर्ता गरेका छन् । महिलाको नाममा फर्म दर्ता गरेर पुरुषले जनाउने गरिएको भएपनि पछिल्लो समय स्वयं महिला सक्रिय बन्दै छन् । घरेलु तथा साना उद्योगक्षेत्रमा महिलाको आर्कषण बढेकने व्यव
राष्ट्रिय वाणिज्य बैंक ७७ ओटै जिल्लामा पुग्ने पहिलो बैंक बन्यो

राष्ट्रिय वाणिज्य बैंक ७७ ओटै जिल्लामा पुग्ने पहिलो बैंक बन्यो

   
नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैंक देशका ७७ ओटै जिल्लामा शाखा विस्तार गर्ने पहिलो बैंक हुन पुगेको छ । आफ्नो ५४औं वार्षिकोत्सवका अवसरमा बिहीवार बैंकले यस्तो जानकारी दिएको हो । यसै दिन बैंकले काठमाडौंका नक्साल, पुल्चोक र हेटौंडा शाखालाई स्मार्ट ब्रान्चमा पनि परिणत गरेको छ । सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले डिजिटलाइज्ड बैंकिङ बनाउने क्रममा स्मार्ट ब्रान्चको आरम्भ गरिएको उल्लेख गरे ।