ब्रेकिङ न्यूज

यसरी बद्लिदै छ, नेपालगन्ज भन्सार

यसरी बद्लिदै छ, नेपालगन्ज भन्सार

   
बाँके : शान्तिराम निरौलाले नेपालगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार अधिकृतका रुपमा कार्यभार सम्हालेको डेढ महिना भएको छ । डेढ महिनाको छोटो अवधीमा उनले नेपालगन्ज भन्सारमा सुधारको काम थालेका छन् । भौतिक पुर्वाधार निर्माणदेखि आयात, निर्यातमा देखिएका समस्या समाधानको पहल भएको छ । नेपालगन्ज भन्सारमा काम सुरु गरेलगत्तै उनले सबैभन्दा पहिले भारतबाट बिना अनुमति र परिक्षण बिनानै नेपाल भित्रिने दुधको आयातमा
नेपालगन्ज नाकाबाट हेलिकप्टर निकासी !

नेपालगन्ज नाकाबाट हेलिकप्टर निकासी !

   
बाँके : नेपालबाट भारतमा हेलिकप्टर निकासी भएको सुन्दा जोकोहीलाई अचम्म लाग्छ । अब भने अचम्म नमान्नुहोला, चालु आर्थिक वर्षमा नेपालगन्ज नाका हुँदै भारतमा हेलिकप्टर समेत निकासी भएको छ । नेपालगन्ज भन्सारबाट भारततर्फ निकासी भएका सामाग्रीको टप सूचिमा हेलिकप्टर समेत परेको छ । यो हेलिकप्टर नेपालमै निर्माण भएर सग्लोरुपमा चलाउनका लागि भारत बिक्री गरिएको भने होइन । बिग्रिएको अवस्थाको हेलिकप्टरका पाटपुर्जा
होटल व्यवसायीका उम्मेदवार घरदैलोमा व्यस्त

होटल व्यवसायीका उम्मेदवार घरदैलोमा व्यस्त

   
नेपालगन्ज :  होटल व्यवसायी संघ बाँकेको माघ १३ गते हुने निर्वाचनका लागि मतदाता रिझाउन उम्मेदवारले घरदैलो सुरु गरेका छन् । व्यवसायीक र साझा समूहका उम्मेदवारहरु यतिबेला मतदातालाई भेट्न पुगिरहेका छन् । व्यवसायीक समूहका तर्फबाट भिमलाल कंडेलको नेतृत्वमा उम्मेदवार छन् । उक्त मूहको बरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्ष टेक नारायाण सापकोटा, महासचिव रंगबहादुर खड्का, सचिव प्रेम शाह, कोष
यस्ता छन्, प्रदेश ५ का सात राष्ट्रिय गौरवका आयोजना

यस्ता छन्, प्रदेश ५ का सात राष्ट्रिय गौरवका आयोजना

   
१. पुष्पलाल (मध्यपहाडी) लोकमार्ग यस प्रदेशको पूर्वी र रुकुममा मात्र पर्ने यस आयोजनाको कूल लम्वाई ५४ की.मी. रहेको र यस जिल्लामा जम्मा २ वटा पूल निर्माण गर्नुपर्ने देखिन्छ । जसमा सडक चौडाई गर्ने कार्य ४५ कि.मि, सव–बेस कोर्ष ३५ की.मी.,वेस कोर्ष १० की.मी. सम्पन्न भइसकेको र २ वटा पूल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । चालू आ.व. ०७५/७६ मा ३० की.मी. सडकमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । यस मार्ग
ब्याण्डबाजामा नेपाली धुन

ब्याण्डबाजामा नेपाली धुन

   
नेपालगन्ज : जितु बंशकार नयाँ नेपाली गीत आउने बित्तिकै सुन्न छुटाउदैनन् । बजारमा आउने नयाँ गीतप्रति उनको संधै चासो रहन्छ । बंशकारलाई गीत सुनेपछि ब्याण्डबाजामा धुन निकाल्ने चौटारो हुन्छ । साथीहरुसंग बसेर ब्याण्डबाजामा नेपाली गीतको धुन गज्जव बनाउँछन् । गज्जब बनेको त्यही धुन सुनाउँदै जितको टिमले बिहेमा जन्तीदेखि दुलाह, दुलहीसम्मलाई खुबै नचाउँछन् । आफुले पनि आनन्दको महसुस गर्छन् । ब्याण्ड बाजा बजा
उपमहानगरलाई पुर्व मेयर गुप्ताको सुझाव–‘हरित नेपालगन्जको दिर्घकालिन योजना बनाऔं’

उपमहानगरलाई पुर्व मेयर गुप्ताको सुझाव–‘हरित नेपालगन्जको दिर्घकालिन योजना बनाऔं’

   
नेपालगन्ज : देशकै सबैभन्दा धेरै गर्मी हुने शहर हो नेपालगन्ज । चैतदेखि भदौसम्म यहाँको गर्मीले जनजीवन प्रभावित गर्छ । सर्बसाधारणको दैनिकी कष्टकर हुने गरेको छ । यस्तो अवस्थाबाट राहात पाउन ‘हरित नेपालगन्ज’ बनाउनुपर्ने आवश्यकता देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले यो कामलाई अगाडी बढाउनुपर्ने सुझाव दिन्छन्, नेपालगन्ज उपमहानगरपालिका तत्कालिन मेयर बिजय गुप्ता । २०४९ सालमा मेयर भएका गुप्ता बरिष्ठ अध
क्यासिनो हब बन्दै नेपालगंज, छ वटा होटलमा क्यासिनोका लागि करोडौं लगानी

क्यासिनो हब बन्दै नेपालगंज, छ वटा होटलमा क्यासिनोका लागि करोडौं लगानी

   
नेपालगन्ज : भारतीय पर्यटकलाई लक्षित गर्दै पर्यटन क्षेत्रमा लगानी ओरिएको मध्य पश्चिमको व्यापारिक केन्द्र नेपालगंजमा क्यासिनो सिटीको रुपमा समेत चिनिने भएको छ। नेपालगंजमा संचालित तीनतारे देखि लिएर पाँच तारे ‌‌‌‌‌‌‌‌‌‌वर्गसम्मको होटलले क्यासिनो(जुवा घर) संचालन गर्ने तयारी गरेका छन् ।हाल संचालनमा रहेका तारे होटल सिटी प्यालेस, होटल‌ सिद्धार्थ, होटल कलपत्रु लर्ड्स इन, होटल सिग्नेट इन कृष्णा, ‘सोल्टी वेस
हटारुले जोडेको नेपालगन्ज -सुर्खेतको ब्यापार सम्बन्ध

हटारुले जोडेको नेपालगन्ज -सुर्खेतको ब्यापार सम्बन्ध

   
भर्खरै म अढाई घण्टामा गाडी चढेर सुर्खेतबाट नेपालगन्ज पुगें । तर वर्षौअघि यही बाटो पाँच दिन हिंडिएको थियो । बिगतको कुरा सम्झँदा अनौठो लाग्दै छ । तिथिमिति राम्रोसंग ख्याल त भएन तर बि.स. २०२० तिर पहिलो पटक म नेपालगन्ज आएको थिएँ । सुर्खेत उपत्यकाबाट मेरो बज्यैले बिश्वासिलो मान्छेको साथमा नेपालगन्ज पठाउँनुभएको थियो । स्वं हरिलाल गिरी, उहाँकी धर्मपत्नी, मेरी सानीमाका पति जयलाल गिरी, अछामी कान्छा दाई ग
बसको टिकट काउन्टरबाट होइन अनलाईनबाट लिने बढे

बसको टिकट काउन्टरबाट होइन अनलाईनबाट लिने बढे

   
रासस/काठमाण्डौं : अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् । बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत प

प्रदेश ५ सरकारद्धारा स्वयंसेवक आवेदकको सर्ट लिस्ट सार्वजनिक, को -को परे हेर्नुहोस्

   
नेपालगन्ज : प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले स्वयंसेवकको छोटो सूची ( सर्ट लिस्ट) प्रकाशन गरेको छ । मन्त्रालयले पुस १६ गते स्वंयसेवकका लागि आवेदन माग गरेको थियो । आवेदक मध्ये मन्त्रालयले बिहिवार छोटो सुची प्रकाशन गर्दै अन्तरवार्ताका लागि आवेदकलाई बोलाईएको छ ।