कोल्ड स्टोर निर्माणका लागि प्रदेश नंं. ५ सरकारले निवेदन माग्यो, निवेदन कसरी र कहाँ भर्ने हेर्नुहोस्
बाँके : प्रदेश नम्बर ५ को भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले कोल्ड स्टोर निर्माणका लागि बाँके लगायत प्रदेशका १२ जिल्लाबाट निवेदन माग गरेको छ । चालु आर्थिक वर्ष २०७५/२०७६ मा स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रु ५ करोडसम्मका कोल्ड स्टोर निर्माणका लागि स्थानिय तह, कृषक समुह,कृषि सहकारी संस्था, नीजि कम्पनी तथा फर्महरुलाई तीस दिनभित्र अर्थात माघ १५ गतेसम्म प्रस्ताव सहित निवेदन पेश गर्न कृषि मन









