ब्रेकिङ न्यूज

सन् २०१८ का ११ चर्चित बैंकिङ घटनाहरु

सन् २०१८ का ११ चर्चित बैंकिङ घटनाहरु

   
सन् २०१८ सालमा बैंकिङ क्षेत्रले निरन्तर रुपमा तरलता समस्याको सामना गर्यो । प्रविधिको विकासका हिसाबले भने बैंकिङ क्षेत्र निकै उपलब्धीमूलक बन्यो । साथमा प्रविधिको दुरुपयोगका घटनाहरु पनि आए । बैंक तथा वित्तीय संस्थाहरुसम्बन्धी कतिपय नीति नियमहरु परिमार्जित पनि भए । समग्रमा, २०१८ सालका चर्चित केही बैंकिङ खबरहरुका बारेमा यहाँ चर्चा गरिन्छः बैंकहरु बीच ब्याजदरको प्रतिस्पर्धा  नेपालमा पछिल्लो समय देख
दिनेशकुमार रावत कर्णाली विकास बैंकको सिइओ नियुक्त

दिनेशकुमार रावत कर्णाली विकास बैंकको सिइओ नियुक्त

   
बाँके : कर्णाली विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश कुमार रावत नियुक्त भएका छन् । राजेन्द्रबीर रायले राजिनामा दिएपछि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पदमा सन्चालक समिति बैठकले रावतलाई नियुक्त गर्ने निर्णय गरेको बैंकका अध्यक्ष पशुपति दयाल मिश्रले जानकारी दिए । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत रावतले कार्यभार समेत सम्हालेका छन् । रावत दशक भन्दा पहिलेदेखि सोही बैंकमा कार्यरत थिए
प्याब्सन बाँकेको अध्यक्षमा राजेन्द्र आचार्य

प्याब्सन बाँकेको अध्यक्षमा राजेन्द्र आचार्य

   
बाँके : नीजि तथा आवासिय बिद्यालय एशोसियसन (प्याब्सन) बाँकेको अध्यक्षमा खजुराका राजेन्द्र आचार्य निर्वाचित भएका छन् । नेपालगञ्जमा सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनले दीपक बोडिङ स्कुल खजुराका संचालक आचार्यको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । कार्य समितिको बरिष्ठ उपाध्यक्षमा दिनेश सिग्देल, उपाध्यक्षमा स्वामी डांगी र मनोज गिरी, सचिवमा रोशनकाजी श्रेष्ठ, सहसचिवमा उदय आले
श्रम ऐन कार्यान्वयनको बेला श्रम कार्यालय नेपालगन्जमा कर्मचारी छैनन्

श्रम ऐन कार्यान्वयनको बेला श्रम कार्यालय नेपालगन्जमा कर्मचारी छैनन्

   
बाँके : श्रम ऐन कार्यान्वयनको चापाचाप हुने बेला श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा कर्मचारी नै छैनन् । कर्मचारी नै नभएपछि बाँके, बर्दिया, दागं र पूर्वी रुकुममा नयाँ श्रम ऐन लागु भएको छ वा छैन भन्ने बिषयमा नियमन र अनुगमन गर्न सकिएको छैन । आठ जना दरबन्दी रहेको श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा अहिले कारखाना निरिक्षक ईन्जिनियर हरिशंकर चौलागाई र एक जना कार्यालय सहयोगी मात्र कार्यरत छन् । अरु
ज्ञान एग्री कार्यक्रम बन्द, कृषकले रुची देखाएनन्

ज्ञान एग्री कार्यक्रम बन्द, कृषकले रुची देखाएनन्

   
बाँके :  बाँके, बर्दिया र दाङ्गका कृषकलाई लक्षित गरेर २०७१ सालमा के.एल.दुगड समूहले ग्लोवल आईएमई बैंकको सहकार्यमा नेपालगन्जमा सुरु गरेको ज्ञान एग्री भण्डारण कृषि उपज केन्द्र बन्द भएको छ ।  बैंकको झण्झटिलो प्रक्रिया र ब्याजको कारण कृषकहरु उक्त कार्यक्रममा सहभागि हुन नआएपछि एक वर्ष अघिदेखि नै कार्यक्रम बन्द छ । ज्ञान एग्री वेयरहाउजिङ्ग एण्ड कोलाष्ट्रल म्यानेज्मेन्ट प्रालि मार्फत स्थापना गरिएको उक्त
लक्ष्य प्राप्तीका लागि टिम वर्कको भूमिका

लक्ष्य प्राप्तीका लागि टिम वर्कको भूमिका

   
एकतामा बल हुन्छ यो पुरानो भनाई हो । आजको सयममा पनि एकता उत्तिकै महत्वपुर्ण छ । यसको अर्थ एक अर्काको बिरुद्ध काम गर्नु नभई एक अर्कासँग मिलेर काम गर्नु हो । एक थुकी सुकी सय थुकी नदी भन्ने चलन नै छ । जुनसुकै क्षेत्रमा होस चाहे परिवारमा होस या कुनै कम्पनीमा होस, खेलकुदमा होस या चाहे राजनीतीमा त्यस क्षेत्रमा आबद्ध टिम सबैको लक्ष्य एउटै हुनुपर्दछ । जब सबैको लक्ष्य एउट हुन्छ तब रजल्ट पनि सोचे अनुसार
चौथो वर्षमा पुग्यो पैंचो पसल, के हो पैंचो पसल ? जानौं

चौथो वर्षमा पुग्यो पैंचो पसल, के हो पैंचो पसल ? जानौं

   
बाँके :  स्थानीय उत्पादनको बजारिकरणका लागि मौलिक पहिचानका साथ अघि बढेको पैंचो पसलले चौथो वर्षमा प्रवेश गरेको छ । आईतबार गुल्मीमा बिशेष कार्यक्रमको आयोजना गरी पैंचो पसलले चौथो वार्षिकउत्सव मनायो । वार्षिकउत्सवको प्रमुख अतिथी प्रदेश नम्बर ५ की कृषीमन्त्री आरती पौडेल थिईन भने बिशेष अतिथीमा चिनका लागि नेपाली राजदुत लिलामणी पौडेल थिए । कार्यक्रममा बोल्दै कृषी मन्त्री पौडेलले कृषि उत्पादनको बजारिकर
मुख्यमन्त्री पोखरेलले चर्चा गरेको घ्युको निर्यात ठप्प, अचानक भारतले परमिट माग्यो

मुख्यमन्त्री पोखरेलले चर्चा गरेको घ्युको निर्यात ठप्प, अचानक भारतले परमिट माग्यो

   
बाँके : भारतीय अवरोधका कारण नेपालगन्ज नाका हुँदै भारत तर्फ घ्युको निकासी पुर्णरुपमा ठप्प भएको छ । कात्र्तिकयता यहाँका निर्यातकर्ताहरुले भारतमा घ्यु निकासी गर्न सकेका छैनन् । पहाडी जिल्लाका पशुपालक कृषकहरुले बिक्री गरेको घ्यु व्यवसायीको गोदामै थन्किएको छ । घ्युको प्रमुख निर्यातकर्ता एव प्रतिष्ठित व्यवसायी सञ्जय जैनका अनुसार रुपैडियास्थित भारतीय कस्टमले घ्यु निर्यातका लागि अचानक सेनेटरी इम्
स्नेह होटलले भित्रा्यो साझेदार, बर्दिया र रारामा रिर्सोट खोल्दै

स्नेह होटलले भित्रा्यो साझेदार, बर्दिया र रारामा रिर्सोट खोल्दै

   
बाँके : नेपालगन्जको तीन तारे होटल स्नेहले भारतको प्रसिद्ध क्लार्क्स इन ग्रुप अफ होटल्सलाई साझेदारका रुपमा भित्रा्एको छ । क्लार्क्सले नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको कम्पनी स्नेहसंगको साझेदारीमा नेपालमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्ने भएको हो । क्लार्क्स र राणाको स्नेहा ग्रुपबीच मुलुकका विभिन्न क्षेत्रमा होटलमा संयुक्त लगानी गर्ने गरि सम्झौंता समेत भइसकेको छ । क्लार्क्सले
बाँकेमा मौसमी तरकारी पर्याप्त, बेमौसमीलाई भारतकै भर

बाँकेमा मौसमी तरकारी पर्याप्त, बेमौसमीलाई भारतकै भर

   
बाँके :  जिल्लाकै सबैभन्दा ठुलो तरकारी बजार रानीतलाउमा जाने उपभोक्ताले मौसमी तरकारीहरु स्थानीय उत्पादन नै पाउँछन् तर बेमौसमी तरकारी भने भारतकै भरपर्नुपर्छ । टमाटर, काउली, खुर्सानी, बन्दागोबी, फर्सी जस्ता मौसमी तरकारी स्थानीय कृषी उत्पादन नै हुन । तर भिन्डी, कटहर, करेला जस्ता बेमासमी तरकारी भने भारतबाट व्यवसायीहरुले ल्याएर बिक्री गरिरहेका छन् । मौसमी तरकारीमा आत्मनिर्भर भएपनि बेमौसमी तरकारीमा भ