भारतीय दुतावासका सहसचिवसंग मेयर राणाले भने—‘ उता सडक बन्ने यता डुबान हुने नहोस्’
बाँके : नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राप्रपाका नेता डा धवल शमसेर राणाले सिमाक्षेत्रमा भारतले बनाईरहेको बाँध जस्तो सडकले नेपाली भुभाग डुबानमा पर्ने खतरा रहेको भन्दै समस्या समाधानका लागि पहल गर्न भारतीय दुतावासका सहसचिव निरजकुमार जयसवालको ध्यानार्कषण गराएका छन् । शनिबार नेपालगन्जमा आयोजित एक कार्यक्रम मेयर राणा र भारतीय दुतावासका सहसचिव जयसवाल संगै सहभागि थिए ।
उक्त कार्यक्रममा मेयर र









