ब्रेकिङ न्यूज

बाँकेका सहकारीले दिन्छन् ई -सेवा मार्फत मेवाईल रिचार्जदेखि बैंक डिपोजिटसम्मका सेवा

बाँकेका सहकारीले दिन्छन् ई -सेवा मार्फत मेवाईल रिचार्जदेखि बैंक डिपोजिटसम्मका सेवा

   
बाँके :  बाँकेका सहकारीहरुले ई सेवा सुरु गर्ने क्रम बढेको छ । समुह सदस्यबाट पैसा जम्मा गर्ने र सदस्यहरुलाई ऋण लगानी गर्ने मात्र नभई अब सहकारीहरुले ई सेवाको सुविधा समेत दिन थालेका छन् । ग्रामिणक्षेत्रमा सन्जाल रहेका सहकारीले ई सेवा सुरु गरेपछि सर्बसाधारणले राहात महसुस गरेका छन् । यहाँका केही सहकारीहरुले मोवाईल रिचार्ज, इन्टरनेट बिल, बिजुली, टेलिफोन, सेट्अप बक्सको काम गर्दै आएका छन् । यस्तै सहक
नेपालगन्जमा हुने प्रादेशिक महोत्सव सफल पार्न २१ वटा उपसमिति गठन, उपसमितिमा को -को ?

नेपालगन्जमा हुने प्रादेशिक महोत्सव सफल पार्न २१ वटा उपसमिति गठन, उपसमितिमा को -को ?

   
बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १६ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागिएको प्रादेशिक महोत्सव २०७५लाई सफल बनाउन बिभिन्न उपसमिति गठन गरिएको छ । स्थानीय उद्योगलाई प्रर्बधन गर्ने र बहुउदेश्यि सभागृह निर्माणका लागि गर्न लागिएको महोत्सव बिगतको भन्दा फरक हुने संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी संघले महोत्सवको औपचारिक घो
श्रम ऐन अनुसार बढेको तलव दिन आनाकानी, श्रम कार्यालयमा उजुरी ओइरिन थाले

श्रम ऐन अनुसार बढेको तलव दिन आनाकानी, श्रम कार्यालयमा उजुरी ओइरिन थाले

   
बाँके : नयाँ श्रम ऐन अनुसार पारिश्रमिक नदिएको भन्दै कादारहरुले उजुरी गर्न थालेका छन् । श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा अहिलेसम्मद १६ जना कामदारले बढेको पारिश्रमिक नपाएको भन्दै उजुरी दिएका छन् । उजुरी माथि छानबिन भइरहेको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख हरिशंकर चौलागाईले जानकारी दिए । ठेकेदार मार्फत बिभिन्न क्षेत्रमा काम गरेका कामदारहरु उजुरी गर्नेहरुमा धेरै छन् । गार्ड, सरसफाई
उद्योगले पुस मसान्त भित्र श्रम अडिट गर्नैपर्ने

उद्योगले पुस मसान्त भित्र श्रम अडिट गर्नैपर्ने

   
बाँके : नयाँ श्रम ऐन अनुसार हरेक उद्योगले अबदेखि श्रम अडिट गर्नुपर्छ । त्यस्तो श्रम अटिड श्रम तथा व्यवसायजन्य सुरक्षा बिभाग वा सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा पुस मसान्तभित्र प्रतिबेदन पेश गर्नुपर्ने व्यवस्था भएपनि श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा कुनै प्रतिवेदन आएको छैन । उक्त कार्यालयले श्रम अडिट गरे नगरेको बिषयमा अनुगमन गर्ने तयारी गरेको छ । श्रम ऐन कार्यान्वयनको पहिलो वर्ष भएकाले
कसरी बढाउने सवारीसाधनको माइलेज ?

कसरी बढाउने सवारीसाधनको माइलेज ?

   
अधिकांशले बिहान सवारीसाधन स्टार्ट गरेपछि एक्सिलेटर दबाइरहन्छन्, वास्तवमा यसो गर्दा इन्धन सकिने हुन्छ । स्टार्ट गरेपछि एक्सिलेटर नदबाई छाडिदिनुपर्छ । इञ्जिनको टेम्परेचर गेज सुई थोरै माथि उठेको छ भने इञ्जिन २०–३० डिग्री सेल्सियस तात्यो भन्ने बुझ्नुपर्छ । अनि, सवारीसाधन चलाउन सकिन्छ । कतिपयले इञ्जिनबाट धुवाँ फालेको÷नफालेको पनि ख्याल राख्दैनन् । इञ्जिनको नियमित परीक्षण नगर्दा माइलेज घटिरहेको हुन्छ
उच्च शिक्षा पुर्वाधार विकास अनुदानका लागि बाँके यि क्याम्पस छनौटमा परे

उच्च शिक्षा पुर्वाधार विकास अनुदानका लागि बाँके यि क्याम्पस छनौटमा परे

   
बाँके :  प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पुर्वाधार विकास सहयोग तथा सामुदायिक क्याम्पस गुणस्तर सुधार अनुदानका लागि बाँकेका चारवटा सामुदायिक क्याम्पसलाई छनौट गरेको छ । छनौट भएका क्याम्पसहरुमा राप्तीसोनारी गाउँपालिकाको जनसिद्धेश्वर बहुमुखी क्याम्पस, कचनापुरको लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पस, खजुरा गाउँपालिकाको ज्ञानोदय बहुमुखी क्याम्पस रहेका छन् । ज्ञानोदय बहुमुखी क्याम्पसले द
सिमामा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्ती

सिमामा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्ती

   
भगतराम थारु बाँके : नेपाल भारत सिमानामा सशस्त्र प्रहरी र भारतीय सिमा सुरक्षावल एसएसबीले बिहीवार सयुक्त अनुगमन तथा निरिक्षण गरेका छन् । नेपाल भारत पर्ने सिमानामा शसस्त्र प्रहरी, नेपाल प्रहरी, भारतीय एसएसवी र पत्रकारको सयुक्त टोलीले सिमानाको अनुगमन तथा निरिक्षण गरिएको हो । भारतले एकतर्फी रुपमा दशगजा छेउमै सडक निर्माण गरेपछि शसस्त्र प्रहरीले त्यसतर्फ ध्यानाकर्षण भई निरिक्षण गरिएको हो । निरिक्षणका
आगलागी पीडित व्यवसायीका लागि राहात संकलन

आगलागी पीडित व्यवसायीका लागि राहात संकलन

   
बाँके :  पुस ५ गते नेपालगन्ज न्यूरोडमा भएको आगलागीबाट क्षतीग्रस्त दुई पसलको सहयोगार्थ तयारी कपडा, ब्याग, जुक्ता, चप्पल तथा खुद्रा व्यवसायी संघले राहात संकलन सुरु गरेको छ । बिद्युत सर्ट भई आगलागी हुँदा जिवि कलेक्सन र सपना सपिगंमा लाखौंको क्षती भएको थियो । व्यवसायीहरुको घाउमा मल्हम लगाउनका लागि राहात संकलन शुरु भएको संघका अध्यक्ष भिम रानाभाटले जानकारी दिएका छन् । बिहिवार न्यूरोडमा राहात संकलन
नेपालगन्जको निक्षेप, नेपालगन्जमै लगानी गर्छौ : गरिमा विकास बैंक

नेपालगन्जको निक्षेप, नेपालगन्जमै लगानी गर्छौ : गरिमा विकास बैंक

   
बाँके :  नेपालगन्जमा संकलन भएको निक्षेप नेपालगन्जमै लगानी गरिने गरिमा विकास बैंकले जनाएको छ । यहाँ संकलन भएको निक्षेपलाई अन्त लगेर लगानी गर्ने आफुहरुको उदेश्य नरहेको बैक प्रमुख कार्यकारी अधिकृत एवंक सन्चालकहरुले प्रतिवद्धता जनाएका छन् । बिहिवार बैंकको ६० औं शाखा उद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले यहाँ संकलन भएको निक्षेप नेपालगन्जको उद्योग, व्यवसाय स
नेपालगन्जमा ‘टुप्पी’ दुधले डेरी उद्योगलाई मार

नेपालगन्जमा ‘टुप्पी’ दुधले डेरी उद्योगलाई मार

   
बाँके : नेपालगन्ज उपमहानगरपालिका भित्र प्याकेजिङ्ग नगरिएका दुध जथाभावीरुपमा बिक्री भइरहेको भन्दै डेरी सन्चालकहरुले आपत्ती जनाएका छन् । त्यस्ता दुधले एकातिर सर्बसाधारणको स्वास्थ्यमा असर पारिरहेका छन भने बैधानिकरुपमा प्याकेजिङ्ग गरेर बिक्री भइरहेका डेरी उद्योगलाई धरासायी बनाउने काम भइरहेको नेपालगन्जको चर्चित डेरी अनुपका सन्चालक सुनिल शाहले बताए । शाहका अनुसार अहिले बजारमा दुध उत्पादकले प्ला