पूर्वमन्त्री जनार्दन शर्माले महिला उद्यमीलाई भेटेर हौसला दिए
बाँके : पूर्वगृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का नेता जनार्दन शर्माले महिला स्वयं अघि सरेर गरेका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । महिला स्वयंले गरेका उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति अहिले अपर्याप्त भएका भए अझ प्रभावकारी बनाउन आफुले भुमिका खेल्ने पनि नेता शर्माले आश्वासन दिए ।
आईतबार नेपालगन्ज, घरबारीटोलस्थित न्यू लुम्बिनी गार्मेन्ट उद्योगको अवलोकन पछि पूर्व गृहमन








