बाँकेमा सामाजिक सुरक्षा योजनाको स्वागत
अनौपचारिकक्षेत्रमा काम गर्ने मजदुरहरुका लागि आजको दिन ऐतिहासिक हो ।
– टिएन रावत, इन्चार्ज, जिफन्ट बाँके
सामाजिक सुरक्षा कोष कार्यान्वयन राम्रै हो । अब नीजक्षेत्रलाई प्रोत्साहन हुनेगरी नीति निर्माण पनि गर्नुपर्छ । । देश उद्योग , कलकारखानाका लागि राम्रो वातावरण सिर्जना हुनुपर्छ ।
–नन्दलाल बैश्य, अध्यक्ष, नेपालगन्ज उद्योग वाणिज्य संघ
बाँके : नेपाल सरकार तथा श्रम रोजगार








