ब्रेकिङ न्यूज

गाभरभ्यालीमा पर्यटककाे संख्या बढ्दै, वार्षिक डेढ कराेड काराेवार

गाभरभ्यालीमा पर्यटककाे संख्या बढ्दै, वार्षिक डेढ कराेड काराेवार

   
नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीमा अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु संख्या बढेकाे छ । यहाँ ३७ हाेमस्टे छन् भने वार्षिकरुपमा २५ हजार पर्यटक आउने गरेका छन् । वार्षिकरुपमा १ कराेड ५० लाख आम्दानी हुन्छ भने १ सय ५० जनाले राेजगारी पाएका छन् । पर्यटक, कृषि र संस्कृतिको केन्द्र विन्दु भएका कारण यो क्षेत्रमा आन्तरिक तथा बह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेको कृष्ण चौधरीको
सिद्धार्थ रिभरसाइड रिसोर्ट थप आकर्षक बन्दै,लगानी विस्तार

सिद्धार्थ रिभरसाइड रिसोर्ट थप आकर्षक बन्दै,लगानी विस्तार

   
काठमाडौं। चितवन चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले थप लगानी विस्तार सुरु गरेको छ। रिसोर्ट आउने ग्राहक बढिरहेपछि अझै उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यसाथ करिब ३५ करोड रुपैयाँ लगानी थप गरी स्तरोन्नति भइरहेको छ। सिद्धार्थ हस्पिटालिटीद्वारा सञ्चालित सिद्धार्थ रिभरसाइड रिसोर्टमा हाल २६ कोठाहरु र ५ टेन्ट छन्। ग्राहक मागअनुसार अब रिसोर्टलाई स्तरोन्नति (अपग्रेड) गरी अरू ३५ देखि ४० कोठा
कोरिया पठाइदिने भन्दै पैसा उठाउने गिराेह खजुरामा सक्रिय

कोरिया पठाइदिने भन्दै पैसा उठाउने गिराेह खजुरामा सक्रिय

   
‘यस्ता भ्रमहरुमा कोहि नपरौ, रकम दिएको सवुत प्रमाण राखौ ! बेलैमा प्रहरी , प्रशासनलाई सूचना दिऔ । ठग्ने,ठगिने धन्दाबाट बेलैमा सतर्क रहौं ।’ — श्रवणकुमार पोखर,सिडिओ बाँके नेपालगन्ज २५मंसिर । नेपाल सरकारले मात्रै दक्षिण कोरियामा कामदार पठाउँछ । कुनै पनि म्यानपावर कम्पनीले पठाउन सक्दैनन् । तर बाँकेको खजुरा गाउँपालिकाको घर—घरमा कोरिया जाने झुटो हल्ला फैलिएको छ । आर्कषक रोजगारीको गन्तव्य कोरिया
२९ ताेला सुनसहित बर्दियामा पक्राउ परे बाँकेका दुई युवा

२९ ताेला सुनसहित बर्दियामा पक्राउ परे बाँकेका दुई युवा

   
नेपालगन्ज । बर्दियाको कर्तनियाबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार साँझ इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले अवैध सुनका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । २८ प्रकारका तयारीका सुनका अवैध गरगहनाहरूसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दिया स्रोतले जनाएको छ । पक्राउ पर्नेमा बाँके राप्ती सोनारी ग
व्यवस्था फेरिएपिच्छे नेपालगन्जबाट सारिन्छ सरकारी अड्डा

व्यवस्था फेरिएपिच्छे नेपालगन्जबाट सारिन्छ सरकारी अड्डा

   
नेपालगन्ज । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय नेपालगन्जबाट बुटवल लैजान लागेको सुईको पाएपछि यहाँका उद्योगी,व्यवसायी अवेर साँझ बैंकमा पुगेर ताला लगाइदिए । हतारहतारमा यसरी बैंकको कार्यालयमा तालाबन्दी गर्नुको कारण खोतल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओली भन्छन्,—‘एकपछि अर्को गरी सकारी कार्यालय सारेको सा¥यै गर्नाले वाक्क भएका थियौं । त्यसैको प्रतिर
ऊनकाे स्वेटर, गलैँचा अन्तर्राष्ट्रिय ब्रान्ड बन्ला !

ऊनकाे स्वेटर, गलैँचा अन्तर्राष्ट्रिय ब्रान्ड बन्ला !

   
केपी शर्मा ओली जाडाे बढेसँगै लेकबाट भेडीगोठहरु बेंसी झर्ने क्रम मध्यपहाडी लोकमार्ग यात्रामा धेरै ठाउँमा देखियो। मैले उहाँहरुका कुरा सुनें। उहाँहरू ऊनबाट स्वेटर, गलैँचा बुनेर बेच्नुहुँदो रैछ। मैले उहाँहरूबाट एउटा स्वेटर किनेँ, धेरै न्यानो थियो। यसो सोचें - यी भेडाको ऊनका गलैँचा, स्वेटरहरुलाई ब्रान्डिङ् गरेर (एडिडास, नाईक) जस्तै अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने आइडिया हाम्रा बिबिए एमबिए
यस्ताे हुन्छ अछाममा मात्रै पाइने नाैं मुठी गाई

यस्ताे हुन्छ अछाममा मात्रै पाइने नाैं मुठी गाई

   
हातको मुट्ठीले गाईको उचाइ नाप्दा नौ मुठी पुग्ने भएकोले यसलाई नौ मुठी गाई भनिएको हो। नेपालको अछाम जिल्लामा मात्रै पाइने बताइएको यो गाई ८० सेन्टिमिटर जति उचाईको हुन्छ।
तस्करीको चामललाई नेपाली ब्रान्डकाे बनाएर बेच्छन् नेपालगन्जका व्यापारी

तस्करीको चामललाई नेपाली ब्रान्डकाे बनाएर बेच्छन् नेपालगन्जका व्यापारी

   
नेपालगन्ज २४ मंसिर । भारतबाट तस्करी गरेर नेपालगन्ज भित्रइएको चामल नेपाली बोरामा प्याक गरेर बेच्ने गरेको पाइएको छ । त्यस्तो कार्यमा यहाँका प्रतिष्ठित व्यापारीनै संलग्न छन् । रुपैडियाबाट भंसार छलेर ल्याएको सस्तो चामल नेपाली ब्राण्ड भन्दै उपभोक्तालाई महंगोमा बेच्दै आएका तीनवटा चामल उद्योगमा प्रहरीले छापामारेर कैफियत भेटेपछि यस्तो रहस्य खुलेको हो । नेपालगन्ज—१ सुनिल गुप्ताले सँचालन गरेको लता आध
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरूपमा संचालन भएन,निरास छन् व्यवसायी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरूपमा संचालन भएन,निरास छन् व्यवसायी

   
भैरहवा, २४ मंसिर । लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको सुरुवात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने भन्दै ध्यानाकर्षण गराए । उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन हुनुपर्ने मागसहित २५६७औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० मूल समारोहका लागि लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।