मनोरञ्जन

प्रदेश एक्स्पो -जहाँ देखियो देश ५ को एकता (फोटो फिचर सहित )

प्रदेश एक्स्पो -जहाँ देखियो देश ५ को एकता (फोटो फिचर सहित )

   
प्रदेश सरकारले दाङकाे बेलझुण्डीमा आयाेजना गरेकाे प्रदेश एक्स्पाेकाे आज मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभयाे । उद्घाटन कार्यक्रममा १२ जिल्लाका स्थानीय तह तथा जिल्ला स्तरबाट आएका झाँकी प्रदर्शन गरिएको छ । तीन दिन सम्म चल्ने एक्स्पोमा स्टल राखेर नविनतम प्रविधिको प्रदर्शन गरिएकाे छ। पाल्पाको लाखे नाच, प्युठानको डल्ले सराँय, बर्दियाको थारु मयुर नाच, रोल्पाको लहरे पैसरी नाच, रुकुम पुर्वको
हाटले जोडेको नेपालगन्ज -कर्णालीको आर्थिक सम्बन्ध

हाटले जोडेको नेपालगन्ज -कर्णालीको आर्थिक सम्बन्ध

   
विकासक्रमले आज हाटका कुरा एकादेशको कथा जस्तो लागे पनि कुनैबेला बेला यस्ता कुरा मानिसहरुको दैनिकी बनेको थियो । बोलीचालीको अर्थमा हाट बजार गर्ने व्यक्ति नै हटारु हो । हाट बजार गर्ने स्थान हाट हो । व्यक्ति र हाटको चिनारी नेपालगन्ज बजार हो । लोकवार्ताकार मनोहर लामिछानेका अनुसार जहाँ आफ्नो उत्पादन बिक्री गर्ने आफुलाई आवश्यक पर्ने विविध सामाग्रीहरु खरिद गर्ने भनि बिशेषत पहाडी भुभागबाट आएका ग्रामिण व्
“नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुनाका दिपशिखालाई

“नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुनाका दिपशिखालाई

   
नेपालगन्ज, ९ फागुन ।  नागरिक समाज डटकमको आयोजनामा आज सम्पन्न “नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुना मावि खजुराका दिपशिखा भण्डारीले हात पारेकी छिन । एक हप्ता अगाडि भएको अडिसन राउन्डबाट छानिएका १० जना प्रतिस्पर्धीहरुलाई उछिन्दै दिपशिखा प्रथम भएकी हुन । त्यस्तै, बारबर्दियाका हरि प्रकाश भण्डारी दोस्रो भए भने बाँके बैजनाथका सुशील बिक तेस्रो भए । स्पिच कम्पिटिसनमा प्रथम, द्वितीय र तृत
यसरी शुरु भयो कर्णाली एक्सपो (फोटो फिचर सहित)

यसरी शुरु भयो कर्णाली एक्सपो (फोटो फिचर सहित)

   
नेपालगन्ज ६ फागुन - उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलवार दोस्रो कर्णाली एक्सपोको उद्घाटन गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको एक्सपो उद्घाटन गर्दै पुनले संघीय नेपालमा कर्णाली प्रदेश अब्बल बनेर निस्किने बताए ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समृद्ध कर्णाली निर्माणका लागि आफुहरु अग्रसर रहेको बताए । सुर्खेत उद्योग वाणिज्य संघका तर्फ अध्यक्ष धनबहादुर रावतले उप
टेस्लाको प्रशंसा गरेपनि विश्वकै धनाढ्य बिल गेट्स हाँक्दैछन् पोर्स टाइकान, किन किनेनन् टेस्ला ?

टेस्लाको प्रशंसा गरेपनि विश्वकै धनाढ्य बिल गेट्स हाँक्दैछन् पोर्स टाइकान, किन किनेनन् टेस्ला ?

   
टेस्लाको मोडल एससँग प्रतिस्पर्धीका रुपमा बजारमा आएको पोर्सको टाइकानबीच मूल्यमा बाहेक अन्य सबै कुरामा क्लोज म्याच छ। यसैकारण टेस्लालाई भन्दा पोर्सलाई बढी प्रिफर गर्नेहरुका लागि खासै अरु कारण हुनु पर्दैन एक मात्र कारण ुपोर्सु ब्राण्ड हो। पोर्स टाइकानको मूल्य १लाख ८९ हजार डलरदेखि सुरु हुन्छ भने एक लाख १ हजार डलर तिर्दा टेस्लाको हाइ इन्ड मोडल एस पाइन्छ। पैसा बाहेक दुबैमा खासै धेरै असमानता छैन। दुबै
सोफिया स्कूलले  यसरी बार्षिक खेलकुद दिवस मनायो

सोफिया स्कूलले यसरी बार्षिक खेलकुद दिवस मनायो

   
  सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले आज बार्षिक खेलकुद दिवस मनाएको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको स्कुलले विगतका बर्षमा झै यसपटक पनि बिशेष कार्यक्रम गरेको हो । बार्षिक खेलकुद दिवस बिशेष कार्यक्रममा पुग्नुभएका नेपालगंज उपमहानगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले विद्यालयको काम भनेको बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउनु हो, भन्नुभयो । आवाज..
नेपालगन्ज स्पिच कम्पिटिसनको पहिलो राउण्ड सकियो

नेपालगन्ज स्पिच कम्पिटिसनको पहिलो राउण्ड सकियो

   
नेपालगन्ज :  नेपालगन्ज स्पिच कम्पिटिसनको पहिलो राउण्ड सकिएको छ । नागरिक समाज डटकम अनलाईन सञ्चार गृहले आयोजना गरेको ‘स्पिच कम्पिटिसन’मा १० जना प्रतियोगि फाइनलमा प्रवेश गरेका छन् । उत्कृष्ट १० मा युनाईटेट एजुकेशन नेपालगन्जका गुन्जन घर्ति, बैजानाथ गाउँपालिका ६ का सुसिल विश्वकर्मा, ज्ञानोदय नमुना मावि खजुराका दिपसिखा भण्डारी, बर्दिया गुलेरिया ५ का प्रश्ना सुवेदि, बारबर्दियाका हरि प्रकाश भण्डारी
हिसान कपको फुटवलमा जिभिएन बिजयी, विद्यार्थीले रङ्गशाला समेत सफा गरे

हिसान कपको फुटवलमा जिभिएन बिजयी, विद्यार्थीले रङ्गशाला समेत सफा गरे

   
नेपालगन्ज २८ माघ - जिभिएन कलेज नेपालगन्जमा सम्पन्न हिसान कप खेलकुद प्रतियोगिता अन्र्तगत फुटवलमा बिजयी भएको छ । आज भएको खेलमा नेपालगन्ज मोडेल एकेडेमीलाई हराउँदै जिभिएन बिजयी भएको हो । क्षितिज थापाले एक गोल गरेर जिभिएन कलेजलाई बिजयी बनाएका हुन । हिसानका अध्यक्ष रमेश सिलवालको प्रमुख आतिथ्यतामा फाइनल खेल भएको थियो । मंगलवार नै जिभिएन कलेजले नेपालगन्ज रंगशालामा सरसफाई गरेको छ । सरसफाईयुक्त ने
“टुर डे ठाकुरद्वारा“ तयारी पुरा, १ सय १० जना साइक्लिस्ट सहभागि हुँदै

“टुर डे ठाकुरद्वारा“ तयारी पुरा, १ सय १० जना साइक्लिस्ट सहभागि हुँदै

   
नेपालगन्ज २२ माघ - नेपालगन्ज साइक्लिङ्ग क्लबको आयोजना “ टुर डे ठाकुरद्वारा“ को दोश्रो सस्करणको अन्तिम तयारी पुरा भएको छ । गतबर्षबाट नेपालगन्जको नयाँ परिचय स्थापित गर्ने र साइक्लिङ्गका माध्यमबाट देश ( बिदेशका मानिसहरूलाई बाके, बर्दिया भित्रायाउने लक्ष्य सहित उक्त यात्रा शुरु गरिएको थियो । गत वर्ष २ अस्ट्रेलियन नागरिक निल मे र रफिल डेभिस सहित जिल्ला बाहिर बाट १७ जना साइक्लिस्टले सहभागिता जनाएका थ
‘क्यासिनो सिटी’मा आउन थाले ‘बलिउड’ कलाकार ! (महक चहलको तस्विर सहित)

‘क्यासिनो सिटी’मा आउन थाले ‘बलिउड’ कलाकार ! (महक चहलको तस्विर सहित)

   
नेपालगञ्ज २३ पुस - ‘क्यासिनो सिटी’ का रुपमा चिनिदै गएको नेपालगञ्जमा ‘बलिउड’ कलाकारका बिशेष प्रस्तुती हुन थालेका छन् । यहाँ खुलेका क्यासिनोमा भारतीयहरु आउने गरेकाले उनीहरुलाई आर्कषित गर्न भारतीय कलाकार ल्याउने गरिएको छ । होटल सोल्टीमा हालै खुलेको क्यासिनो महाजोङ्गमा चर्चित भारतीय कलाकार सपना चौधरी आइन । नयाँ वर्षको ‘इभ’ मा महेक चाहलले बिशेष प्रस्तुती दिइन । महक चहल एक भारतीय नोर्वेली बलिउड अभिने