मनोरञ्जन

सुगाको प्रेम लिला !

सुगाको प्रेम लिला !

   
सुगा जोडीको प्रेम लिला ! हो, मान्छे मात्र होइन चराचुरुङ्गीको पनि प्रेम सम्बन्ध हुन्छ । एकअर्का प्रति प्रेमभाव प्रकट गर्ने शैली गज्जवको देख्न पाईन्छ । वाईल्डलाईफ टुरिजममा फोटोग्राफी गर्न रुची राख्ने नेपालगन्जका इन्द्रजीत परियारले बर्दिया राष्ट्रिय निकुञ्जभित्र एउटा रुखमा सुगाको जोडीले एकअर्का प्रति प्रेम दर्शाएको देखे । झण्डै सय मिटर टाडाबाट उनले आर्कषक तरिकाले यसरी सुगाको प्रेमलिला क्यामेरामा कैद
मिस नेपाल २०१९ को नेपालगञ्ज अडिसन भोलि हुँदै

मिस नेपाल २०१९ को नेपालगञ्ज अडिसन भोलि हुँदै

   
नेपालगञ्ज । द हिडन ट्रेजरले प्रत्येक बर्ष आयोजना गर्ने मिस नेपाल २०१९ को नेपालगञ्ज अडिसन भोलि हुँदैछ । नेपालगञ्ज अडिसन नेपालगञ्जको कारकाँदोस्थित होटल किचेन हटमा भोलि विहान ११ बजेदेखि हुन लागेको हो । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले काठमाण्डौ बाहिरबाट पनि मिस नेपालमा सहभागिता सुनिश्चतताका लागि नेपालगञ्ज लगायत मोफसलका अन्य सहरहरुमा अडिसन गर्न लागेको जानकारी दिनुभयो । नेपालगञ्जमा आज ग
आहा ! बर्दिया

आहा ! बर्दिया

   
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मात्र होइन बिश्वकै पर्यटकिय गन्तव्यको सूचीमा पर्छ । करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ,जुन पुर्व पश्चिम राजमार्गको अम्रेनी बाट दक्षिण तर्फ बाटो छुट्टिएको छ । प्रमुख पर्यटकिय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जको शुन्दरतालाई इन्द्रजित परियारले आफ्नो क्यामेरामा कैद गरेका छन् । नेपालगन्जमा रहेको बर्दिया आर्ट एण्ड
बिशेष साँस्कृतिक कार्यक्रम सहित आज प्रादेशिक महोत्सव समापन हुँदै, निःशुल्क प्रवेश दिइने

बिशेष साँस्कृतिक कार्यक्रम सहित आज प्रादेशिक महोत्सव समापन हुँदै, निःशुल्क प्रवेश दिइने

   
नेपालगन्ज २९ फाल्गुण : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर कारकादोमा फाल्गणु १९ गतेदेखि आयोजना भएको प्रादेशिक महोत्सव २०७५ आज बुधवार समापन हुँदै छ । बिशेष साँस्कृतिक कार्यक्रम सहित महोत्सव समापन गर्न लागिएको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । अन्य दिन जस्तै साँस्कृतिक कार्यक्रम आयोजना गरेपछि समापन समारोह हुने बैश्यले बताए । आयोजकले बु
महोत्सवको अन्तिम दिन भोली बिशेष साँस्कृतिक कार्यक्रम हुँदै, निःशुल्क प्रवेश दिइने

महोत्सवको अन्तिम दिन भोली बिशेष साँस्कृतिक कार्यक्रम हुँदै, निःशुल्क प्रवेश दिइने

   
नेपालगन्ज २८ फाल्गुण :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर कारकादोमा फाल्गणु १९ गतेदेखि आयोजना भएको प्रादेशिक महोत्सव २०७५ भोली बुधवार समापन हुँदै छ । बिशेष साँस्कृतिक कार्यक्रम सहित महोत्सव समापन गर्न लागिएको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । अन्य दिन जस्तै साँस्कृतिक कार्यक्रम आयोजना गरेपछि समापन समारोह हुने बैश्यले बताए । आयोजकले
आज बद्री पंगेनी, शिव परियारदेखि पहिलो पटक जादुगर सुरज मायावी आउँदै

आज बद्री पंगेनी, शिव परियारदेखि पहिलो पटक जादुगर सुरज मायावी आउँदै

   
नेपालगन्ज २९ फाल्गुण :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा मंगलबार  चर्चित गायक बद्री पंगेनी आउँदै छन् । पंगेनी सहित शिव परियार, सन्तोष दवाडी, जादुगर सुरज मायावी आउँने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जानकारी दिए । फाल्गुण १९ गतेदेखि शुरु भएको महोत्सव २९ गतेसम्म सन्चालन हुने छ । महोत्सवमा मनोरन्जनका साथै व्यवसायीक
आज मनोज गजुरेलदेखि रुपक डोटेल, खुमन अधिकारी आउँदै

आज मनोज गजुरेलदेखि रुपक डोटेल, खुमन अधिकारी आउँदै

   
नेपालगन्ज २७ फाल्गुण : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा सोमबार मनोज गजुरेल आउँदै छन् । सोमबार महोत्सवमा मनोज गजुरेल, रुपक डोटेल र खुमन अधिकारी जस्ता चर्चित कलाकार आउन लागेको सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जानकारी दिए । फाल्गुण १९ गतेदेखि शुरु भएको महोत्सव २९ गतेसम्म सन्चालन हुने छ । महोत्सवमा मनोरन्जनका साथै व्यवसायीक कार
अमेरिकन नागरिक जसले लोकगीतमा पिएचडी गरिन, आज महोत्सवमा आउँदै

अमेरिकन नागरिक जसले लोकगीतमा पिएचडी गरिन, आज महोत्सवमा आउँदै

   
नेपालगन्ज २६ फाल्गुण : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा आईतबार बिशेष सांगीतिक प्रस्तुती हुने भएको छ । चर्चित गायक कालीप्रसाद बास्कोटा, चन्द्र शर्मा, अनिता चलाउनेको बिशेष प्रस्तुती रहने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जानकारी दिए । करिश्मा ढकालको नृत्य रहने छ । शाहका अनुसार आज आईतबार नै अमेरिकी नागरिक तथा नेपाली
पिच गर्दिन्छु रोड लगायतका चर्चित गीत गाउने गायक समिर आचार्य आउँदै

पिच गर्दिन्छु रोड लगायतका चर्चित गीत गाउने गायक समिर आचार्य आउँदै

   
नेपालगन्ज २५ फाल्गुण : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा शनिबार महोत्सवमा चर्चित गायक समिर आचार्य सहभागि हुँदै छन् । उनी पहिलो पटक नेपालगन्जका आफ्नो प्रस्तुती दिदै छन् । पिच गर्दिन्छु रोड जस्ता युवा पुस्ता माझ निकै चर्चित गीत गाएका आचार्य स्टेच शोका लागि माहिर छन् । त्यस्तै एन्जिला रेग्मी,सिर्ज‘ु अधिकारी, नमस्ते दिवाकारको बिशेष प्रस्त
आज यम बरालदेखि पशुपति शर्माले दर्शक नचाउँने, महिला दर्शकलाई टिकटमा छुट

आज यम बरालदेखि पशुपति शर्माले दर्शक नचाउँने, महिला दर्शकलाई टिकटमा छुट

   
नेपालगन्ज २४ फाल्गुण :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना भइरहेको प्रादेशिक महोत्सव २०७५ नेपालगन्जमा आज शुक्रबार ख्यातीप्राप्त कलाकारहरु महोत्सवमा सहभागि हुँदै छन् । पशुपति शर्मा, यम बराल,कला लम्साल,म्याक्सीम खाती सहभागि हुँदै छन् । आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले नारी दिवशको अवसरमा टिकट महिलाहरलाई बिशेष छुट दिने भएको छ । शुक्रबार र शनिबार बिदाक