उद्योग

गत आवमा कर्णालीमा ३५ सय नयाँ उद्योगमा ३ अर्व लगानी

गत आवमा कर्णालीमा ३५ सय नयाँ उद्योगमा ३ अर्व लगानी

   
नेपालगन्ज २८ साउन :  गत आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशमा ३ हजार ५ सय ४ नयाँ उद्योग दर्ता भएका छन् । यि उद्योगमा ३ अर्व बराबरको पूँजी लगानी भएको छ । उक्त आर्थिक वर्षमा प्रदेश सरकारले गरेको उपलब्धीको सूची अनुसार महिला र पुरुष गरी १० हजार ५ सय ५९ जनाले रोजगारी पाएका छन् । कर्णालीमा साना तथा मझौला उद्योगको बाहुल्यता छ । तर ठूला उद्योग खोल्नका कर्णाली प्रदेशमा सम्भावना क्षेत्र धेरै छन्
‘डिसीएमसी’को निर्णयले बाँकेको आर्थिक गतिविधि ब्यूँतिने आशा तर जोखिम टरेको छैन

‘डिसीएमसी’को निर्णयले बाँकेको आर्थिक गतिविधि ब्यूँतिने आशा तर जोखिम टरेको छैन

   
बाँके २७ साउन :  ‘लकडाउनलाई कोरोना जित्ने अस्त्र बनाउँदा अर्थतन्त्र चौपट भयो । यसले गर्दा रोगले होइन अब भोकले मरिने भइयो ।’–कोरोनाको संकटमोचनका लागि पटक–पटक लकडाउन लागु गरिएपछि प्राय :  सबैले सामाजिक सन्जालमा प्रकट गर्ने विचार हो यो । नहोस् पनि किन ? चैतयतादेखिको लकडाउनले अर्थतन्त्र धरासायी बनाएको छ । ठूला उद्योगीलाई त्यस्तै समस्या छ भने सर्वसाधारणको चुल्हो निभेको छ । त्यसैले अधिकांसको मुखमा यत
दार्चुला–तिंकर सडक बनाउन नेपाली सेना पुग्यो दार्चुला

दार्चुला–तिंकर सडक बनाउन नेपाली सेना पुग्यो दार्चुला

   
नेपालगन्ज २४ साउन : चालु आर्थिक वर्षबाट दार्चुला–तिंकर सडकको निर्माण कार्य गर्ने जिम्मेवारी पाएसंगै नयाँ आर्थिक वर्षको पहिलो महिनामै सेनाको टोली निर्माण सामग्री सहित जिल्ला आइपुगेको हो । नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ जना नेपाली सेनाको टोली जिल्ला आइपुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी बिक्रमदेव थापाले बताए । नेपाली सेनाका आठ ओटा गाडीमा निर्माण सामग्री सहित सेना
लकडाउनमा प्रभावित उद्योगले बिमाशुल्कमा ४० प्रतिशत छुट पाउने

लकडाउनमा प्रभावित उद्योगले बिमाशुल्कमा ४० प्रतिशत छुट पाउने

   
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को प्रभाव देखिएका उद्योग/प्रतिस्ठानहरुले बन्दाबन्दी ९लकडाउन० अवधिको बिमाशुल्कमा ४० प्रतिसत छुट पाउने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ सहित निजी क्षेत्रका प्रतिनिधि र बिमा क्षेत्रको नियामक बीमा समिति बीच भएको छलफलमा लकडाउन अवधिमा तिर्नुपर्ने बिमाशुल्क (प्रिमियम)मा छुट दिने सहमति भएको हो । कोभिडका कारण उद्योग/व्यवसायमा परेको असर र त्यसले बिमाशुल्क तिर्ने
यस्तो हुन्छ दाङमै फल्ने ड्रागन फल(फोटो फिचर)

यस्तो हुन्छ दाङमै फल्ने ड्रागन फल(फोटो फिचर)

   
पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले दाङको विजौरीमा लगाएका ड्रागन फल यतिबेला बोट लटरम्म फलेका छन् । राजनीति छाडेर कृषि व्यवसायमा लागको विष्टको उक्त फर्म उदाहरणीय छ । दुई पटक मन्त्री भइसकेका भएका विष्ट मगर पछिल्लो समय व्यावसायिक कृषि पेसामा छन्। केही वर्षअघि कालो धानको खेती गरेका उनी करिब एक वर्षदेखि दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा ६६ कठ्ठामा जमिन ड्रागन फलको खेती गरेका हुन्। करिब १५ व
लकडाउनपछि ६१ प्रतिशत उद्योग बन्द

लकडाउनपछि ६१ प्रतिशत उद्योग बन्द

   
काठमाडौं । बन्दाबन्दी (लकडाउन) सञ्चालनमा रहेका ६१ प्रतिशत उद्योग बन्द भएका छन । सो अवधिमा ४ प्रतिशत उद्योगरव्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेका छन । यस्तै ३५ प्रतिशत उद्योगरव्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेका छन । बन्दाबन्दीे अवधिमा उद्योगर व्यवसायहरुमध्ये ९६।७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादनरकारोबार घटेको जनाएका छन् । सहभागीमध्ये ०.९ प्रतिशतको १५.४ प्रतिशतले बढे
उद्योग, व्यवसायले अब थप लकडाउन थेग्न नसक्ने

उद्योग, व्यवसायले अब थप लकडाउन थेग्न नसक्ने

   
नेपालगन्ज । बढ्दो कोरोना भाइसर संक्रमणका कारण लकडाउन कायम रहिरहे सबै उद्योगरव्यवसाय बन्द हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको कोभिडले पारेको असरको अध्ययनले उद्योगर व्यवसायहरुले अब थप लकडाउन थेग्न नसक्ने देखाएको हो । बन्दाबन्दी पश्चात् उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने अध्ययनले देखाएको छ । सर्वेक्षणमा सहभागी अधिकांश उद्योगरव्यवसायहरुले बन्दाबन्दी पश्चात् अहिल
भैरहवा करिडोरका ९० प्रतिशत उद्योग ‘सटडाउन’

भैरहवा करिडोरका ९० प्रतिशत उद्योग ‘सटडाउन’

   
काठमाडौं । चौबिस घण्टामा ४६ पटक भन्दा बढी बिजुलीको लाइन ट्रिपिङ भएपछि भैरहवा करिडोरका ९० प्रतिशत उद्योग बन्द भएका छन् । नेपाल विद्युत् प्राधिकरणले वितरण गरेको बिजुली छिनछिनमा आउने/जाने गर्दा मेसिन र अन्य विद्युतीय उपकरणमा खराबी आएपछि उद्योगीले उद्योग बन्द गरेका हुन् । ‘दुई दिन भयो, २४ घण्टामा ४६ चोटी भन्दा बढी लाइन जाने आउने गरिरहेको छ,’ श्री स्टिलका सञ्चालक राजेश अग्रवालले भने, ‘प्राधिकर
पश्चिमको ‘आर्थिक राजधानी’लाई फेरी लकडाउनको चोट, तंग्रिने खुसी हरायो !

पश्चिमको ‘आर्थिक राजधानी’लाई फेरी लकडाउनको चोट, तंग्रिने खुसी हरायो !

   
बाँके २१ साउन :  साउन १५ गते । बाँकेका तारे होटलमा सन्चालनको खुसि थियो । चार महिनाको लकडाउनमा बन्द रहेका होटलहरु आंशिकरुपमै भए पनि चल्ने तरखरमा थिए । सीमित कर्मचारीहरु हेल्थ प्रोटोकल अपनाएर बिहानैदेखि सेवाग्राहीको स्वागत गर्न बसेका थिए । तर सेवाग्राहीलाई स्वागत गर्ने त्यो खुसी एकदिन पनि टिक्न सकेन । कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा लागु गर
प्रदेश उद्योग मन्त्रालयका धेरै योजना सन्चालन भएनन्, विनियोजन दक्षतामाथि महालेखाको प्रश्न

प्रदेश उद्योग मन्त्रालयका धेरै योजना सन्चालन भएनन्, विनियोजन दक्षतामाथि महालेखाको प्रश्न

   
नेपालगन्ज १८ साउन :  प्रदेश नं. ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ लागि बनाएका धेरै योजना कार्यान्वयन भएनन् । कति योजना शुरु नै भएनन् भने केही योजना शिलान्याससम्म भए । महालेखा परिक्षकको कार्यालयले प्रदेश प्रमुखलाई बुझाएको प्रतिवेदनमा कार्यान्वयन योग्य योजना मात्र प्रस्तुत हुनुपर्ने राय प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था कमजोर देखिएको ह