चिनियाँ उत्पादन बहिस्कार अभियान, तर भारतलाई सहज छैन
काठमाडौं। गलवानमा भएको झडपपछि एशियाका दुई महाशक्ति राष्ट्र चीन र भारतबीच तनाव बढ्ने आशंका भइरहेको छ।
सीमाको विवादमा भएको झडपमा भारतलाई क्षति भएपछि चीन विरोधी भावना बढेको छ। भारतीय टेलिभिजन च्यानलहरू हेर्ने हो भने अब भारत पूरै चीनविरोधी भएर जान्छ भन्नेमा केन्द्रित छ। उसका उत्पादन बहिस्कार गर्नुपर्छ भन्ने समाचारलाई बढावा दिइएको छ।
दुई दसकयता भारतको उत्पादनमूलक उद्योगका लागि चिनियाँ कच्चा प









