उद्योग

उपमहानगरले बनाउने बागेश्वरी कम्पलेक्सको डिपिआर अन्तिम चरणमा

उपमहानगरले बनाउने बागेश्वरी कम्पलेक्सको डिपिआर अन्तिम चरणमा

   
नेपालगन्ज, १९ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २ मा निर्माण गर्न लागेको बागेश्वरी कम्पलेक्सको डिपिआर अन्तिम चरणमा पुगेको छ । बागेश्वरी मन्दिर पूर्वपट्टीको खाली जग्गामा उपमहानगरपालिकाले बहुउदेश्यीय सपिङ्ग कम्पलेक्स बनाउँदै छ । अरनिको डिजाईनर एण्ड प्लानरले डिपिआर बनाउने कामलाई अन्तिम रुप दिन लागेको हो । यसअघि उक्त कम्पनीले तयार गरेको डिपिआरमा सुधार गर्ने सुझाव सहित फिर्ता पठाईएको
०४६ सालयता बाँकेमा ८० ठुला उद्योग दर्ता : कति खुलेनन्, कति खुलेर पनि बन्द भए

०४६ सालयता बाँकेमा ८० ठुला उद्योग दर्ता : कति खुलेनन्, कति खुलेर पनि बन्द भए

   
नेपालगन्ज, १८ बैशाख : २०४६ सालको राजनीतिक परिवर्तनयता उद्योग बिभागमा बाँकेमा सन्चालन गर्ने गरी ८० वटा ठुलो लगानीका उद्योग दर्ता भएका छन् । दर्ता भएका सबै उद्योग भने यहाँ सन्चालन भएनन् । उद्योग बिभागका सूचना अधिकारी जिवनराज सेढाईका अनुसार कति सन्चालन पछि बन्द भए भने कति सन्चालन नै भएनन् । यहाँबाट ठाउँसारी गरेर अन्यत्र केही उद्योग गएका छन् । पश्चिम नेपालको औद्योगिक केन्द् भनेपनि उद्योग दर्ता र सन्च
गोचाली खाजाघरको उद्घाटन, मौलिक परिकार संरक्षणमा सहयोग पुग्ने कँडेलको बिश्वास

गोचाली खाजाघरको उद्घाटन, मौलिक परिकार संरक्षणमा सहयोग पुग्ने कँडेलको बिश्वास

   
नेपालगन्ज, १४ बैशाख : थारु समुदायका परम्परागत खानाका परिकार उपलब्ध हुने गोचाली खाजाघर कटेज नेपालगन्ज–१८ कारकाँदोमा सन्चालनमा आएको छ । शनिबार होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले रिवन काटेर गोचालीको उद्घाटन गरे । मौलिक खानपिनलाई प्राथमिकता दिएर खोलिने होटल र रेष्टुरेण्ट अहिलेको आवश्यकता रहेको अध्यक्ष कँडेलले बताए । उनले भने,–‘यस्ता होटलले लोप हुन लागेका हाम्रा मौलिक खानपिनलाई जगेर्ना
बाँकेमा ठुला औद्योगिक समूहको प्रवेश, अम्बेदेखि भाटभटेनीसम्मको लगानी बिस्तार

बाँकेमा ठुला औद्योगिक समूहको प्रवेश, अम्बेदेखि भाटभटेनीसम्मको लगानी बिस्तार

   
नेपालगन्ज,१३ बैशाख : देशका ठुला औद्योगिक समूहले बाँकेमा लगानी गर्न थालेका छन् । यसले देशभर बाँके लगानीका लागि उपयुक्तक्षेत्र हो भन्ने सन्देश प्रवाह गरेको छ । राजनीतिक अस्थिरताका कारण बाँकेले धेरै पुराना उद्योग गुमाएको थियो । नयाँ स्थापना हुन सकिरहेका थिएनन् भने पुराना बन्द अवस्थामा थिए । तर राजनीतिक स्थीरता र उर्जा समस्या समाधान भएपछि धमाधम लगानी थपिदै छ । स्थानीयदेखि देशका ठुला औद्योगिक समूह लग
नेपालगन्जमा भाटभटेनी सुपर मार्केट खुल्दै, पूर्वाधार निर्माणको काम धमाधम

नेपालगन्जमा भाटभटेनी सुपर मार्केट खुल्दै, पूर्वाधार निर्माणको काम धमाधम

   
नेपालगन्ज, ७ बैशाख : भाटभटेनी सुपर मार्केटले सबै सामान एउटै छानामुनि ल्याउने उद्देश्यलाई मूर्त रूप दिएकै कारण शपिङ गर्ने भन्नेबित्तिकै अधिकांशको मुखमा भाटभटेनी निस्किहाल्छ । त्यही चर्चित ब्राण्डले नेपालगन्जमा लगानी भित्रा्एसंगै पश्चिम नेपालमा प्रवेश गरेको छ । भाटमटेनीले नेपालगन्जको कारकाँदोको सुर्खेतराडमा सुपर मार्केटका लागि अत्याधुनिक भवन निर्माणको कामलाई तिब्रता दिइरहेको छ। यसैवर्ष सन्चलन गर्
रारामा तीन वटा रिर्सोट खुल्दै

रारामा तीन वटा रिर्सोट खुल्दै

   
रारा। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल नजीकैका स्थानमा तीन वटा रिसोर्ट स्थापना गरिने भएको छ । बर्सेनी हजारौँ पर्यटक रारा घुम्न आउने गरेपनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल नभएकाले पर्यटकले सास्ती खेपिरहेकाले स्तरीय सेवा दिन भिलेज रिसोर्ट नामका तीन वटा रिसोर्ट खोल्न लागिएको हो । रु १५ करोडभन्दा बढी लगानी हुने रिसोर्टका लागि गोर्खा इकोप्यानलको प्रयोग गरी चाँड
बाँकेको जानकी गाउँपालिकामा थपिए दुई स्टील उद्योग, ५ अर्व लगानी

बाँकेको जानकी गाउँपालिकामा थपिए दुई स्टील उद्योग, ५ अर्व लगानी

   
नेपालगन्ज ५ बैशाख : बाँके जिल्लामा नयाँ दुईवटा स्टील्स उद्योगमा ५ अर्ब बढि लगानी भित्रिएको छ । देशकै प्रतिष्ठित औद्योगिक समूह जय अम्बे स्टील्स प्रालिले निकट भविष्यमा उत्पादन शुरु गर्ने गरी बाँकेको जानकी गाउँपालिकामा उद्योगको पूर्वाधार निर्माणको काम गरिरहेको छ । चुक्ता पुँजी रु ४ अर्व १४ करोडमा जय अम्बेले स्टील उद्योग खोल्न लागेको हो । रुपन्देही पछि बाँके जिल्लामा अम्बेले दोस्रो स्टील्स उद्योगमा
‘एराकी ब्रर्दश’को पहिलो क्याफे बिपीचोकमा, आर्गनिक कफि पिउन पाइने

‘एराकी ब्रर्दश’को पहिलो क्याफे बिपीचोकमा, आर्गनिक कफि पिउन पाइने

   
नेपालगन्ज, ६ बैशाख :  हस्पिटालिटीक्षेत्रमा लामो समयदेखि काम गर्दै आएका नेपालगन्ज–७ का ‘एराकी ब्रर्दश’ले बिपीचोकमा ‘स्टिेमिङ्ग कप क्याफे’ सन्चालनमा ल्याएका छन् । मयक पेट्रोल पम्प पछाडी डा प्रकाश नागको क्लिनिकसंगै जोडिएको क्याफे आजबाट सन्चालनमा आउँदैछ । मोहमद सफी, मोहमद रफि र मोहमद इमराज तीन दाजुभाई लामो समयदेखि हस्पिटालिटीक्षेत्रमा कार्यरत छन् । सफी अहिले पनि दुबईमा छन् । उनी क्याफे सन्चालनका ला
घट्यो विदेशी लगानी

घट्यो विदेशी लगानी

   
काठमाण्डौं : आर्थिक वर्षको शुरुदेखि नै नेपाल आउने विदेशी लगानी सुस्त रहेको छ। उद्योग विभागको वैदेशिक लगानीका उद्योग दर्तामा कमीमात्र होइन वास्तविक लगानी प्रवाहमा पनि कमी आएको छ। शुरुदेखि नै सुस्त रहेको लगानी वर्षको उत्तरार्धतिर आउँदा पनि खासै बढ्न सकेको छैन। अघिल्लो वर्षको तुलनामा यो साउनदेखि फागुनसम्म आधा लगानी घटेको छ। चालु वर्षको आठ महिनामा ६ अर्बं ६६ करोड नेपाली रुपैयाँ बराबरको विदेशी लगानी
हाइड्रो पावरको हब बन्दै नौमूले

हाइड्रो पावरको हब बन्दै नौमूले

   
पंखबहादुर शाही दैलेख । स्वदेशी लगानीमा दैलेखको नौमूले गाउँपालिकामा ४ ओटा हाइड्रो पावर कम्पनीले कामको थालनी तीव्र गरेका छन् । चारओटै हाइड्रोपावर गाउँपालिकाका ३, ४ र ५ नम्बर वडा क्षेत्रफलभित्र छन् । द्वारीखोला हाइड्रोले गत वर्षदेखि विद्युत् उत्पादन शुरू गरेको छ भने पदमखोला हाइड्रोपावरको काम ७० प्रतिशत सम्पन्न भएको छ । तल्लो लोहोरे खोला हाइड्रोको काम प्राविधिक समस्याले रोकिएको छ भने अपरलोहोर