मासु र खाद्यन निर्यातको पहल गर्ने युएई राजदुतको प्रतिवद्धता
नेपालगन्ज : नेपालका लागि संयुक्त अरव ईमिरेटस् (युएई) का राजदुत सईद हमदान अलनक्वीले प्रशोधन गरेको मासु र खाद्य सामाग्री निर्यातका लागि पहल गर्ने बताएका छन् । नेपालगन्जका उद्योगी, व्यवसायीहरुसंगको भेटघाटका क्रममा बुधवार राजदुत अलनक्वीले निकट भविष्यमा नेपालबाट युएईमा प्रशोधन गरिएको मासु र खाद्य सामाग्री निर्यात हुनेमा ढुक्क हुन आग्रह गरे ।
‘आजको भोली नै निर्यात गर्न नसकिएला तर निकट भविष्यमा यसको प्र









