
ठाकुरद्धारामा सुविधा सम्पन्न सेन्ट्रल प्लाजा जङ्गल रिर्सोट खुल्दै
बाँके : पश्चिम नेपालको प्रवेशद्वार बाँकेको कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजाले आफ्नो सेवा बर्दियामा समेत बिस्तार गर्ने भएको छ । बर्दियाको पर्यटकियक्षेत्र ठाकुरद्धारामा सेन्ट्रल प्लाजा जङ्गल रिर्सोटका रुपमा आगामी १५ महिना भित्र सन्चालनमा आउने होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देब अर्यालले जानकारी दिएका छन् ।
कोहलपुरमा तारे होटल सफलतापूर्वक सन्चालनमा ल्याएर आफुलाई अब्बल सावित गरे