गर्मी नथेग्ने नेपालगन्जको विद्युत
नेपालगन्ज : देशकै सबैभन्दा धेरै गर्मी हुने शहर हो नेपालगन्ज । गर्मीका कारण हैरान भएका सर्बसाधारणलाई बिद्युतले राहत दिनुपर्ने हो । तर अह उल्टो आहत बनाइरहेको छ । नेपालगन्जमा जतिजति बेला गर्मी बढ्छ त्यति नै बेला बिद्युत संकट आइपर्छ । विद्युत व्यवस्थापकका तर्फबाट हुने लापरवाहीका कारण नेपालगन्जमा गर्मी समयमा विद्युतको संकट चुलिएको छ ।
नेपालको सबैभन्दा धेरै गर्मी हुने र पश्चिमको आर्थिक केन्द्रका








