नियमित समाचार

खजुरा गाउँपालिकामा महिलाका लागि नि:शुल्क स्वास्थ्य परीक्षण शुरु

खजुरा गाउँपालिकामा महिलाका लागि नि:शुल्क स्वास्थ्य परीक्षण शुरु

   
नेपालगन्ज । खजुरा गाउँपालिकामा महिलाका लागि नि:शुल्क स्वास्थ्य परीक्षण शुरु भएको छ । स्वास्थ शाखाले आइतबार रनियापुरमा बरिष्ठ स्त्रीरोग बिशेषज्ञमा महिलाकाे नि:शुल्क स्वास्थ्य परीक्षण गरेसंगै अभियान शुरु भएको हो । गाउँमै बरिष्ठ चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा महिलाहरु हर्षित थिए । पालिकाकाे उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत याे स्वास्थ्य परीक्षण शिविरकाे आयोजना गरिएको हाे । नर्सिङ अ
घोंगी खाने प्रतियाेगिता आयोजना

घोंगी खाने प्रतियाेगिता आयोजना

   
नेपालगन्ज ।पछिल्लो समयमा घोङी सबैको रोजाई बन्दै गएको छ। मिठो र फरक स्वाद हुने भएकाले अहिले सबैको रोजाई बनेको हो । आदिवासी थारु समुदायले प्राचीनकालदेखि खाँदै आएको घोङी परिवार अहिले सबैको रुचि बन्दै गएको हो। थारु परिकारमध्ये अहिले घोङी मुख्य ब्राण्डको रुपमा चर्चामा आएको छ । यसको चर्चासँगै घोङी खानेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ। आयआर्जनको उपाय र घाेङिकाे ब्राण्डिङ गर्न बाँकेकाे गा
प्रथम कन्सल्टेन्सी फुटसलको उपाधी मानवीलाई

प्रथम कन्सल्टेन्सी फुटसलको उपाधी मानवीलाई

   
नेपालगन्ज । प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधी मानवी फुटबल क्लब नेपालगन्जले जितेको छ। आइतवार नेपालगन्जको आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा सम्पन्न फाईनल खेलमा कोहलपुर-११ लाई एकको बिरुद्ध छ गोलले पराजित गर्दै मानवी क्लबले उपाधी जितेको हो। उपाधीसंगै मानवीले नगद रु. ३० हजार र उपबिजेता कोहलपुर-११ ले नगद रु. १५ हजार सहित पदक र कप प्राप्त गरे। मानवी क्लबका सन्तोष महतरा पतियो
राप्तीबगरमा सुन खाेज्नेका दुख !

राप्तीबगरमा सुन खाेज्नेका दुख !

   
नेपालगन्ज १२ फागुन  । राप्ती नदीको बगरमा सुन खोज्नेका अनेक दुःख छन् । सुन खोज्नेका पीडा कस्ले सुनिदिने ? सुन भेटिने आशमा बालुवा चाल्दै गरेकी रुपा थारु भन्छिन्,–‘खुट्टा पाकेर टेक्नै मिल्दैन । त्यही पनि नदी आउँनै पर्छ ।’ बाँकेको राप्ती नदी बगरमा बर्षौदेखि सुन खोज्न नदीमा पुग्नेहरु धेरै छन् । सुन भेटिएला न भेटिएला तर सुन खोज्नेहरुमा देखिएको स्वास्थ्य समस्या भनिसाध्य छैन् । रुपा भन्छिन्,–‘खुट्ट
कहाँ बेच्ने दूध ?

कहाँ बेच्ने दूध ?

   
नेपालगन्ज १२ फागुण । दूध उत्पादन गर्ने चितवनका किसानहरु आन्दोलनमा उत्रेका छन् । त्यहाँ किसानले त दूध सडकमै पाेखेर बिराेध जनाए । ठ्याक्कै त्यस्तै समस्याबाट पिराेलिएका छन् बाँकेका दुग्ध उत्पादक कृषक । दुग्ध व्यवसायी संघका महासचिव सन्ताेष पाैडेलका अनुसार, यतिबेला दूध नबिकेर किसान हैरान छन् । दूध कहाँ राख्ने ? कहाँ बेच्ने कुनै टुंगो छैन । निजी तथा सरकारी डेरी उद्योगहरुले लामो समयदेखि किसानको द
दुगडमा अनुगमनले काेलाहल

दुगडमा अनुगमनले काेलाहल

   
- दुगड ग्रुप उत्पापदनको आकस्मिक निरीक्षण गर्दा चामल र चिउराको तौल घटाएर उपभोक्तलाई ठगी गर्दै आएको भेटिएको छ,याे बिषयमा समितिमा छलफल गराउँछु । -अब्दुल खान -‘प्याकेजिङ भइरहेका एकाध बाेरामा ताैल कम हुन सक्ने बिषयलाई जे जसरी सार्वजनिक गरिएको छ,त्यसले दुखि बनाएको छ । उपभोक्ताका मायाले गर्दा नै बर्षाैदेखि उद्योग चलेकाे छ । ठग्ने सवाल नै आउदैन ।- प्रदिप छाजेड,केएल दुगड नेपालगन्ज ८ फागुण । बाँके
‘श्रमहाट’का निरास मजदुर !

‘श्रमहाट’का निरास मजदुर !

   
नेपालगन्ज ६ माघ । दिलु चौधरीले काम नपाएको चार दिन भयो । काम नगरेका कारण उनीसंगै पैसा छैन । साथीभाईको कोठामा साँझबिहानको खाना खाइरहेका छन् । अब त साथीभाईको पनि खाना सकिनेबेला भइसक्यो । ‘यहाँ काम खोज्न आउन लागेको चार वर्ष भयो तर यस्तो समस्या मैले कहिल्यै झेलेको थिएन । पहिलो पटक कामै नपाएर बसिरहेको छु ।’– दिलुले दुखेसो पोखे । बर्दिया राजापुरका रामलखन थारुले पहिले रिक्सा चलाउथे । त्यसबाट खर्
व्यवसायी सीताराम यादव एमाले प्रवेश,सक्रिय राजनीति गर्ने

व्यवसायी सीताराम यादव एमाले प्रवेश,सक्रिय राजनीति गर्ने

   
नेपालगन्ज,३ फागुन–नेपालगन्जको युवा व्यवसायी  सीताराम यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् । यादवलाई बिहीवार नेपालगन्जस्थित पार्टी कार्यालयमा नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दिपा शर्मा, केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, जिल्ला कमिटी अध्यक्ष किस्मत कक्षपति, प्रदेश कमिटी सदस्य अशोक कर्माचार्य, जिल्ला कमिटी सदस्य मीन मल्ल लगायतका नेताहरुले अविर लगाएर पार्टी प्रवेश गरेक
पूर्वाधारमा ‘डुप्लिकेसन’ले  भ्रष्टाचारमा मलजल

पूर्वाधारमा ‘डुप्लिकेसन’ले भ्रष्टाचारमा मलजल

   
 अख्तियारको निष्कर्ष–‘बोलपत्रको पूर्वयोग्यता निर्धारण गर्दा निश्चित फर्म निर्माण व्यवसाया कम्पनी केन्द्रीत गरी निमार्ण गर्ने, टेण्डर प्रक्रिया छली खरिद गर्ने मनसायले बजेट टुक्रा गर्ने प्रबृत्ति बढेको छ । नेपालगन्ज २७ माघ । स्थानीय तह, प्रदेश र कर्णाली प्रदेश सरकारले सञ्चालन गरेका विभिन्न पूर्वाधार योजनामा ‘डुप्लिकेसन’ हुन थालेको छ । ‘डुप्लिकेसन’ हुँदा केही योजनाको निर्माण सुरु भएको छैन । क
पुराना सिनेमा हल बन्द,नयाँमा करोडौं लगानी

पुराना सिनेमा हल बन्द,नयाँमा करोडौं लगानी

   
नेपालगन्ज । अहिले विद्युत प्राधिकरण भएको सामुन्ने मन्सुरी समशेरका भाइ बहादुर समशेरले खोलेको बागेश्वरी चित्र (सिनेमा) मन्दिरसंगै नेपालगन्जमा सिनेमा ईतिहास शुरु हुन्छ । बिक्रम संवद २०२७/२८ सालतिर हालकाे बिद्युत प्राधिकरणभित्र डिजेल प्लान्ट थियाे,त्यसैकाे सहारामा बागेश्वरी चित्र मन्दिर संचालन हुन्थ्याे । नेपालगन्ज शहरकाे इतिहासका खाेजकर्ता तथा बरिस्ठ साहित्यकार सनत रेग्मीका अनुसार केटाकेटी छँद