नेपालगन्ज महानगरको सपना : क्षेत्रफल मात्र बढाउने की सेवा सुविधा पनि ?
कमल डाँगी/बुटवल टुडेबाट
नेपालगञ्ज पश्चिम नेपालको पहिलो महानगरपालिका बन्ने दौडमा छ । लुम्बिनी प्रदेशमा तीनवटा महानगर (भैरहवा–बुटवल, घोराही–तुल्सीपुर, नेपालगञ्ज–कोहलपुर) प्रदेशका प्रदेश सरकारको समेत योजना रहेको छ । मुख्यमन्त्री शंकर पोखरेलको समेत सपनाका रुपमा रहेको महानगरको योजना कार्यान्वयनका लागि नेपालगन्ज उपमहानगरपालिकाले सम्भाव्यता अध्ययन पनि सुरु गरिसकेको नगर प्रमुख डा. धवल शम्सेर र








