नियमित समाचार

आफ्नै शक्तिले उभिएको नेपालगन्ज जसको कहिल्यै घटेन ‘चार्म’

आफ्नै शक्तिले उभिएको नेपालगन्ज जसको कहिल्यै घटेन ‘चार्म’

   
नेपालगन्ज २७ फागुन :  संघीय संरचना बनेपछि नेपालगन्जको भविष्यलाई लिएर छटपटी शुरु भएको थियो । सरकारी तथा गैरसरकारी कार्यालय एकपछि अर्को गर्दै प्रदेश राजधानीतिर तानिएपछि त झन् चिन्ताको पारो नै तात्तियो जुन स्वभाविक पनि थियो । नेपालगन्जका पूर्व मेयर एवं बरिष्ठ अधिवक्ता बिजय गुप्ता भन्छन्–‘नेपालगन्जको भविष्य कता जान्छन् भनेर त्यसबेला निकै चिन्ता व्यक्त गरिएको थियो । तर आफ्नै शक्तिमा उभिएको शहर भएका
नेपालगञ्जलाई महानगर बनाउन डिपिआरको काम सुरु, असारभित्रै काम सक्ने लक्ष्य

नेपालगञ्जलाई महानगर बनाउन डिपिआरको काम सुरु, असारभित्रै काम सक्ने लक्ष्य

   
नेपालगञ्ज, फागुन २६ गते । नेपालगञ्ज उप–महानगरपालिकालाई महानगरपालिकामा विकास गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । महानगरपालिकाका लागि डिपिआरसँगै एकीकृत विकास योजना समेत तयार भईरहेको छ । नगर प्रमुख डा. धवल शम्शेर राणाका अनुसार बुधबार यसै सन्दर्भमा पारम्भिक तयारी तथा छलफल सम्पन्न भएको छ । नगर प्रमुख राणाले राजनीतिक पार्टीको आवद्धता भन्दा माथी उठेर आम जनतासँगको अन्तरक्रियालाई जोड दिन
बाँकेमा छ महिना भित्र घर जग्गाको रजिष्ट्रेशन संख्या १७ हजार १ सय १७

बाँकेमा छ महिना भित्र घर जग्गाको रजिष्ट्रेशन संख्या १७ हजार १ सय १७

   
नेपालगन्ज – नेपालगन्ज क्षेत्रमा घर जग्गाको कारोवार बढेको छ । जनकपुर, नेपालगन्ज र धनगढी क्षेत्रमा घर–जग्गा कारोबार बढेको नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा गरेको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकले बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, सल्यान र जुम्लालाई नेपालगन्ज क्षेत्र मानेर घरजग्गा कारोवारको अध्ययन गरेको थियो । समग्र क्षेत्रमा घरजग्गा कारोकार सुस्ताए पनि जनकपुर, नेपालगन्ज र धनगढी क्षेत्रमा घ
राजस्व अनुसन्धानको फन्दामा अडिटर !

राजस्व अनुसन्धानको फन्दामा अडिटर !

   
काठमाडौं । ठूला व्यावसायिक घरानासँग मिलेर कर छलीमा संलग्न भएपछि राजस्व अनुसन्धान विभागले लेखापरीक्षक (अडिटर) माथि छानबिन सुरु गरेको छ । विभिन्न नक्कली फर्महरूमा आयात गर्ने र ती सामान व्यवसायीले लगेर बिक्री गर्ने, तर उसले बिलबिजक नलिने र त्यो आयात गरेको आधारमा त्यसबाट बिलबिजक मिलाउने काममा संलग्नता देखिएपछि विभागले एक अडिटरलाई पक्राउ गरेर छानबिन सुरु गरेको हो । ‘झूटा, नक्कली बिलबिजकको पहि
एपिएफ प्रधानमन्त्री कप च्याम्पियन, सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी बनिन्

एपिएफ प्रधानमन्त्री कप च्याम्पियन, सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी बनिन्

   
नेपालगन्ज :  साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली नेपाल एपिएफ क्लब सातौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा भएको उपाधि भिडन्तमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपिएफले उपाधि जित्ने क्रममा अपराजित रहँदै १२ अंक जोड्यो । प
यातायातलाई गायत्रीनगरमा रहेको करिब १० कठ्ठा ऐलानी जग्गा दिने उपमहानगरको निर्णय

यातायातलाई गायत्रीनगरमा रहेको करिब १० कठ्ठा ऐलानी जग्गा दिने उपमहानगरको निर्णय

   
नेपालगञ्ज, फागुन २५ गते । नेपालगञ्ज उप–महानगरपालिकाले यातायात व्यवस्था कार्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)लाई कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराउने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले नेपालगञ्ज २० गायत्रीनगरमा रहेको करिब १० कठ्ठा ऐलानी जग्गा यातायात व्यवस्था कार्यालय , वडा
नरैनापुरका अग्नी पीडितलाई एमालेको सहयोग

नरैनापुरका अग्नी पीडितलाई एमालेको सहयोग

   
नेपालगन्ज :  नेकपा एमालेले बाँकेले नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई राहत वितरण गरेको छ । केन्द्रीय सदस्य देवराज भार, पुजन बिश्वकर्मा, संयोजक सुर्य ढकाल, भूमि आयोगका सदस्य विक्रम यादव लगायतले आगलागी भएको ठाउँमा पुगेर राहत सहयोग गरेका हुन । २५ परिवारलाई नुन र तेल वितरण गरेको सोहनलाल यादवले बताए ।
हार्ने निश्चित भएपछि मध्यरातमा अकोरावको अधिवेशन रोक्ने हाँस्यास्पद निर्णय

हार्ने निश्चित भएपछि मध्यरातमा अकोरावको अधिवेशन रोक्ने हाँस्यास्पद निर्णय

   
  नेपालगन्ज :  हार्ने निश्चित भएपछि अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर सामुदायिक रेडियो प्रसारक संघ ( अकोराव)को सातौ अधिवेशन रोक्ने हाँस्यास्पद निर्णय विरुद्ध चौतर्फी बिरोध भएको छ । अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर बिज्ञप्ति निकाल्दै अधिबेशन स्थगितको घोषणा गरेका थिए । निर्वाचन रोक्ने निर्णय गरेका अध्यक्ष र महासचिवको समूह समेत कमजोर प्यानल सहित निर्वाचनमा सहभागि छ । निर्वाचनमा स
लक्ष्मणराज पौडेल कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित

लक्ष्मणराज पौडेल कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित

   
नेपालगन्ज :  कोहलपुर उद्योग बाणिज्य संघको अध्यक्षमा प्रजातान्त्रिक प्यानलका लक्ष्मणराज पौडेलको प्यानल विजयी भएको । उनले कुल दुई हजार चार सय ६७ मत मध्ये एक हजार ६ सय ६१ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकत्तम प्रतिद्वन्द्वी साझा समावेशी प्यानलका विष्णुप्रसाद खनालले एक हजार तीन सय ४४ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त लोकबहादुर शाहले जानकारी दिए । त्यसैगरि, बरिष्ठ उपाध्यक्षमा पनि प्
यातायात कार्यालय बाँकेमा सुधार गरिएका छ काम

यातायात कार्यालय बाँकेमा सुधार गरिएका छ काम

   
नेपालगन्ज :  यातायात कार्यालय बाँकेमा सुधारका कामहरु भइरहेका छन् । निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले सेवा प्रभावकारी बनाउन सक्दो प्रयास गरिएको बताउँछन् । यातायात, मालपोत जस्ता कार्यालय असाध्यै भिडभाड हुने गरेका भए पनि कार्यालय प्रमुखहरुले सुधार गर्न ध्यान दिएका हुँदैनन् । जसका कारण सेवाग्राहीहरुले दुःख पाइरहेका हुन्छन् । खत्री उक्त कार्यालयको निमित्त प्रमुख भएपछि स्थानीयस्तरबाट हुन सक्