सिडीओ साब ! नापी कार्यालय बाँकेले दुःख दियो
नेपालगन्ज : इन्टरनेट नचलेको भन्दै नापी कार्यालय बाँकेले दुःख दिएको सेवाग्राहीले गुनासो गरेका छन् ।
पछिल्लो चारदिन देखि त्यसरी दुःख पाएका सर्वसाधारणले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गलाई सामाजिक सन्जाल मार्फत गुहारेका छन् ।
‘भोलिको दिनमा नापी शाखा मुर्दावाद र कर्मचारीलाई थुनामा राख भन्ने नारा आउन नि बेर छैन । चार दिन देखि इन्टरनेट चलेछैन भनेर सेवाग्राहीलाई दिन भरी कुराए









