नियमित समाचार

मुख्यमन्त्री शाहीले गुलावजङ्ग शाहलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गरे

मुख्यमन्त्री शाहीले गुलावजङ्ग शाहलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गरे

   
नेपालगन्ज २६ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेप
बाँके/बर्दियाका कृषक र साना दूग्ध व्यवसायी भन्छन् – हामीलाई विस्थापित गर्न खोजियो

बाँके/बर्दियाका कृषक र साना दूग्ध व्यवसायी भन्छन् – हामीलाई विस्थापित गर्न खोजियो

   
  नेपालगन्ज २६ असोज :  दूग्ध पदार्थ विक्री वितरण सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनका क्रममा बजार अनुगमन टोलीबाट धरपकड भएपछि बाँके र बर्दियाका कृषक र साना दूग्ध व्यवसायी असन्तुष्ट बनेका छन् । डेरी उद्योगलाई पोस्ने गरी लागु भएको मापदण्डले कृषक र साना दूग्ध व्यवसायीलाई घर न घाटको बनाउने अवस्था सिर्जना भएको अगुवा कृषक चेत शर्माले बताए । अर्का कृषक टेकराज जैसीले डेरी उद्योगको मिलोमतोम
गरीबको नाममा कम्पनी दर्ता गरेर राजस्व छल्ने विरुद्ध मुद्दा दायर, १३ करोडको विगो दाबी

गरीबको नाममा कम्पनी दर्ता गरेर राजस्व छल्ने विरुद्ध मुद्दा दायर, १३ करोडको विगो दाबी

   
काठमाडौं। राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको आरोपमा दुई कम्पनी विरुद्ध २३ करोड २१ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले मनिष ट्रेडिङ कन्सर्न र सहारा एण्ड खातुन ट्रेडर्स विरुद्ध मुद्दा दायर गरेको हो। दुबै कम्पनी विरुद्ध विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो। झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गर्ने मनिष ट्रेडिङ कन्सर्नका सञ्चालक कि
ओखर र छोहडाको तस्करी :  राजापुर भन्सारले मात्र १ सय २७ क्विन्टल लिलामीमा चढायो

ओखर र छोहडाको तस्करी : राजापुर भन्सारले मात्र १ सय २७ क्विन्टल लिलामीमा चढायो

   
नेपालगन्ज २६ असोज :  बाँके र बर्दियामा ठूलो मात्रामा ओखर र छोहडाको तस्करी हुने गरेको खुलेको छ । तेस्रोमुलकबाट नेपालमा विक्री गर्ने उदेश्यले ल्याएको छोहडा र सुपारी सीमावर्ती चोरी नाका हुँदै भारतमा जाने गरेको छ भने ओखर भारतबाट भित्रिने गरेको छ । ठुलै व्यवसायीको संलग्नतामा तस्करी हुने गरे पनि प्रहरीले भने तस्करीमा प्रयोग भएका मान्छे र सामान मात्र बरामद गर्दै आएको छ । जसले गर्दा तस्करी रो
नेपालगञ्ज उप–महानगरपालिकाको आफ्नै ग्यारेज

नेपालगञ्ज उप–महानगरपालिकाको आफ्नै ग्यारेज

   
नेपालगञ्ज, असोज २६ । नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक ग्यारेज सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १३ मा जिल्ला समन्वय समिति बाँकेले उपलब्ध गराएको जग्गामा आधुनिक ग्यारेज निर्माण गरि आईतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले आधुन
मुख्यमन्‍त्रीविरुद्ध अविश्वास प्रस्ताव : के सरकार परिवर्तन होला ?

मुख्यमन्‍त्रीविरुद्ध अविश्वास प्रस्ताव : के सरकार परिवर्तन होला ?

   
सुर्खेत : आफ्नै दलका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही दलभित्रै अल्पमतमा परेका छन्। तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि शाही नेकपा संसदीय दलको नेता बनेका थिए। तर पूर्वएमाले र पूर्वमाओवादीका सांसदले नै शाहीलाई दलको नेताबाट हटाउन आइतबार संसदीय दलमा प्रस्ताव नै दर्ता गराएका छन्। कर्णाली प्रदेश सभामा ४० सांसद छन्। ती मध्ये नेकपाका म
बाँके प्रहरीद्धारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

बाँके प्रहरीद्धारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

   
नेपालगन्ज २५ असोज :  जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित सुरक्षा योजना सार्बजनिक गरेको छ ।आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले १४ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् । नेपालीहरुको ठुला चाडवाड दशै, तिहार तथा छ्ठ जस्ता पर्वलाई लक्षित गरी जिल्ला भित्र हुन सक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा नियन
भेरीको प्रयोगशालामा हालसम्मकै धेरै कोरोना संक्रमित पहिचान, बर्दियामा अत्याधिक

भेरीको प्रयोगशालामा हालसम्मकै धेरै कोरोना संक्रमित पहिचान, बर्दियामा अत्याधिक

   
भेरीको प्रयोगशालामा हालसम्मकै धेरै कोरोना संक्रमित पहिचान, बर्दियाको मधुवन र बारबर्दियामा अत्याधिक-
पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

   
नेपालगन्ज २४ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना पोजिटिभ भएको छ । उनले फेसबुक मार्फत उक्त जानकारी दिएका हुन ।- गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ
सशस्त्र प्रहरीले खुलायो १ हजार ८ सय ३३ जनाका लागि भर्ना

सशस्त्र प्रहरीले खुलायो १ हजार ८ सय ३३ जनाका लागि भर्ना

   
काठमाडौं। सशस्त्र प्रहरी बलले साधारण समूह तथा उपसमूहतर्फ जवान पदमा नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखा, काठमाडौंले १ हजार ८ सय ३३ जना जवानका लागि भर्ना खुलाएको हो। खुलातर्फ ९ सय ८८, अमररअशक्त सशस्त्र प्रहरीका सन्तति २०, समावेशीतर्फ महिला १ सय ६५, आदिवासीरजनजाति २ सय ६४, मधेसी २ सय ३१,दलित १ सय २४, पिछडिएको क्षेत्रका लागि ४१ जनाको भर्ना खुलाइएको छ। योग्यता पुगेक