नेपालगन्ज मेडिकल कलेजबाट प्रसुती सेवा लिने धेरै
नेपालगन्ज ४ भदौ : आमा सुरक्षा कार्यक्रम अन्र्तगत नेपालगन्ज मेडिकल कलेजमा सबैभन्दा धेरैले सेवा लिने गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७६/ ७७ मा नेपालगञ्ज मेडिकल कलेजले ३ हजार २२ जनालाई प्रसुति सेवा प्रदान गरेको छ ।
नेपालगञ्ज नगर क्षेत्रभित्र भेरी अस्पताल बाहेक ३ हजार ९ सय १५ जना महिलाले निःशुल्क प्रसुति सेवा प्राप्त गरेका छन् । सामान्य प्रसुति सेवा लिनेको संख्या २ हजार ६ सय ९ रहेको छ । जटिलतायु









