नियमित समाचार

बाख्रा पालनका लागि छुट्टै बीमालेख, यसरी लिनुहोस् फाइदा

बाख्रा पालनका लागि छुट्टै बीमालेख, यसरी लिनुहोस् फाइदा

   
बीमा समितिले हालै बाख्रा बीमाको लागि छुट्टै बीमालेख जारी गरेको छ । पशु बीमालेख अन्तर्गत बाख्राको बीमा गरिदै आए पनि व्यवहारिक रुपमा उपयोगी नभएपछि समितिले छुट्टै बाख्रा बीमालेख जारी गरेको हो । बीमा समितिले पशु र बाख्राको जोखिम एउटै नहुने भएपछि धेरै दाबीको समस्या पर्ने गरेकाले कृषक र कम्पनीहरुको आवश्यकतालाई मध्यनजर गरी समितिले बाख्रा बीमालेख नै जारी गरेको हो । समितिले निर्माण गरेको उक्त बिमा सबै निर्
नेपालगन्जमा डिजिटल बस बिसौनी

नेपालगन्जमा डिजिटल बस बिसौनी

   
नेपालगन्जको सुर्खेतरोडमा निर्माणाधिन डिजिटल बस बिसौनी । नीजिक्षेत्रसंगको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाले २० स्थानमा यस्ता बस बिसौनी बनाउँदैछ । नेपालगन्जमा बस बिसौनी नै नभएको अवस्थामा डिजिटल बस बिसौनी निर्माण हुन लागिरहेको छ ।
कम्पनी दर्ता बिधि र आवश्यक पर्ने कागजातबारे जानकारी

कम्पनी दर्ता बिधि र आवश्यक पर्ने कागजातबारे जानकारी

   
१ कम्पनी : (क) कम्पनी : उद्योग व्यवसाय गर्न चाहने व्यक्ति वा समूहले कम्पनी ऐन, २०६३ अनुरुप प्रा.लि. तथा प.लि. को रुपमा संस्थापन गरेका अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थालाइ बुझिन्छ । यसले व्यक्तिसरह चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न, वेचविखन गर्न वा अन्य किसिमले व्यवसाय गर्न सक्छ साथै यसले आफ्नो नामबाट नालिस उजुर गर्न सक्छ । (ख) प्राइभेट कम्पनी : उपरोक्त क बमोजिम संस्थाप
भारतबाट हुने पैठारी सम्बन्धमा जान्नुपर्ने कुरा

भारतबाट हुने पैठारी सम्बन्धमा जान्नुपर्ने कुरा

   
भारतबाट मालवस्तु पैठारी गर्ने प्रक्रियाहरु के के हुन् ? क. प्रतीतपत्रर टी.टी.र ड्राफ्टको माध्यमबाट ख. स्थानीय खरिद लोकल पैठारी बाट भारतमा परिवत्र्य विदेशी मुद्रा भूक्तानी गरी पैठारी गर्दा भन्सार कार्यालयमा के कस्ता कागजातहरु पेश गर्नु पर्दछ ? ती कागजातहरु हुन् : १. प्रज्ञापनपत्र २. प्रतीतपत्र र टी.टी. र ड्राफ्ट ३. ARE 1 फाराम ४. विमाको कागज ५. प्याकिङ्ग लिष्ट ६. विल अ
आठ वर्षपछि हट्यो भन्सार ‘यार्ड’ भित्र बनेको अवैध गोदाम

आठ वर्षपछि हट्यो भन्सार ‘यार्ड’ भित्र बनेको अवैध गोदाम

   
बाँके :  नेपालगन्ज भन्सार कार्यालयको ‘यार्ड’ मा अवैधमा निर्माण गरिएको गोदाम घर आठ वर्षपछि हटाईएको छ । भारतबाट ल्याईएको दाल,चामल लगायतका नीजि सामाग्री ‘स्टक’ गर्न केही व्यक्तिले भन्सारको यार्डभित्रै पक्की संरचना बनाएका थिए । पहुँच र भन्सार कार्यालयका यसअघिका प्रमुखहरुको उदासिनताका कारण उक्त अवैध संरचना हटाउन सकिएको थिएन । तर नयाँ आएका प्रमुख शान्तिराम निरौलाले केही दिन अघि उक्त अवैध संरचना हटा

प्रदेश कृषि मन्त्री पौडेलले सार्वजनिक गरिन प्रगति बिबरण

   
बाँके : प्रदेश ५ की कृषि मन्त्री आरती पौडेलले आफ्नो कार्यकालमा भएक प्रगति र आगामी योजना सार्वजनिक गरेकी छन् । गृहजिल्ला बाँकेको नेपालगन्जमा आईतबार मन्त्री पौडेलले प्रगति बिबरण सार्वजनिक गरेकी हुन ।
के हो डेबिट र क्रेडिट कार्ड?

के हो डेबिट र क्रेडिट कार्ड?

   
बैंकिङ खबर । विश्वमा प्रविधिको प्रयोग बढ्दो रुपमा भएको पाईन्छ । अझ नेपालमा भन्दा विकसित मुलुकमा प्रविधिको उच्चतम प्रयोग भएको पाईन्छ । नेपालमा पनि प्रविधिले निकै फड्को मारिसकेको छ । पछिल्लो समय नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग अत्याधिक रुपमा गरेको छ । डेबिट कार्डको प्रयोग धेरै भएको छ भने क्रेडिट कार्डको प्रयोग पनि क्रमश बढदै आएको छ । डेबिट कार्ड
जनता आवास कार्यक्रम अन्र्तगत बाँकेमा २ सय २९ घर बन्दै, समन्वय समिति गठन

जनता आवास कार्यक्रम अन्र्तगत बाँकेमा २ सय २९ घर बन्दै, समन्वय समिति गठन

   
बाँके : अति बिपन्नका लागि जनता आवास कार्यक्रम अन्र्तगत बाँकेमा दुई सय २९ वटा घर निर्माण गरिने भएको छ । चालु आर्थिक वर्षभित्र छनौटमा परेका आवासहरु निर्माण गर्ने तयारी भइरहेको जिल्ला समन्वय समिति बाँकेका निमित्त समन्वय अधिकारी मिनबहादुर मल्लले जानकारी दिए । जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन शुक्रबार बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाषद लगायतका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समिति
कम्पनी दर्ता भए पश्चात १ बर्षभित्र कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु तथा पेश गर्नु पर्ने बिवरणहरु

कम्पनी दर्ता भए पश्चात १ बर्षभित्र कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु तथा पेश गर्नु पर्ने बिवरणहरु

   
कम्पनी संस्थापना भए पश्चात ३ महिना भित्र दफा १८४ बमोजिम कार्यालय स्थापनाको जानकारी कम्पनी संस्थापना भएको आ.व. भित्र शेयरधनीहरुले लिन कवुल गरेको शेयरको रकम दाखिला भए पछि शेयर बाँडफाँड गरी शेयर लगत तयार गरी १ महिना भित्र पेश गर्नु पर्ने तथा संचालक समितिको गठन गर्नुपर्ने छ । संचालन समिति गठन भए पश्चात कम्पनी ऐनको दफा ९२(३) को बिवरण र संचालक लगत तयार भएको ७ दिन भित्र पेश गर्नुपर्ने छ ।
नेपालगन्ज भन्सारमा थन्किएको १ सय ४४ मेट्रिक टन चिनी बिशेष निर्णयका आधारमा फुकुवा

नेपालगन्ज भन्सारमा थन्किएको १ सय ४४ मेट्रिक टन चिनी बिशेष निर्णयका आधारमा फुकुवा

   
बाँके : नेपालगन्ज भन्सारमा थन्किएको १ सय ४४ टन चिनी मन्त्रीपरिषदको बिशेष निर्णयका आधारमा सम्बन्धित फर्मले लगेको छसरकारले चिनीमा प्रतिबन्ध लगाएपछि उक्त चिनी भन्सारमै लामो समयदेखि थन्किएको थियो । तर मन्त्रीपरिषदको निर्णयको हवाला दिदै भन्सार बिभागले निर्देशन दिएपछि नेपालगन्ज भन्सारले माघ महिनामा उक्त चिनी फुकुवा गरी सम्बन्धित फर्मलाई लिन अनुमति दिएको हो । सरकारले असोज २ गते भारतबाट चिनी आयातमा प्रति