
पुस्तक व्यवसायी महासंघमा सुवेदी
बाँके : पुस्तक व्यवसायी महासंघ बाँकेको अध्यक्षमा शालिकराम सुवेदी सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न भएको १२ औं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशन पछि भएको बन्द सत्रमा निर्वतमान बरिष्ठ उपाध्यक्ष सुवेदीको नाममा सर्बसम्मती भएको हो । यस्तै अन्य पदमा बरिष्ठ उपाध्यक्षमा निर्वतमान द्धितिय उपाध्यक्ष मन्दिरा पाण्डे, निवर्तमान सचिव सागर ज्ञवाली द्धितिय उपाध्यक्षमा, सचिवमा प्रदीप सापको