पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्धारा सहयोग
बाँके : बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँकी प्रतिमा शर्माको एमबिबिएस अध्ययनका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाले २१ हजार सहयोग गरेको छ । प्रतिमा शर्मा सहयोगका समितिका संयोजक समेत रहेका खजुरा ४ का वडा अध्यक्ष तिलकविर सुनारको उपस्थितीमा सोमबार संघका ननिर्वाचित अध्यक्ष शालिक सुवेदी, निर्वतमान अध्यक्ष बुद्धिप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष मन्दिरा पाण्डे, द्धितिय उपाध्यक्ष सालिक सु









