शनिवारको दिन रानीतलाउलाई नियाल्दा…..
बाँके : रानी तलाउ पार्क यतिबेला आगन्तुकहरुबाट खचाखच भरिएको छ । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्मको घुँइचो देख्न पाईन्छ । कोही बोटिङ्ग गरिरहेका हुन्छन् त कोही पिङ्ग खेलिरहेको देख्न पाईन्छ । सेल्फी खिच्ने युवायुवतीको कमी छैन । कोही तलाउमा रहेका माछालाई केही खानेकुरा दिएर मनोरन्जन लिइरहेको भेट्न सकिन्छ । घाम तापेर दिन काट्नेको पनि कमि छैन । मम्फलीदेखि चाटको स्वाद लिनेहरुलाई हाइसन्चो छ । जत









