श्रमिकका लागि सामाजिक सुरक्षा दिवश मनाइदै
बाँके : मंसिर ११ गते मंगलबार नेपाल सरकार तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्राँलयले सामाजिक सुरक्षा योजनाको सुरुवात गर्ने भएको छ । नेपाली श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले नेपाली श्रमिकका सम्बन्धमा नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उल्लिखित उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था अनुरुप नेपालमा पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारक









