आयकर फिर्ता बारे जानकारी राखौं
१) के आयकर पनि फिर्ता हुन्छ ?
-फिर्ता हुन्छ ।
२) आयकर कुन अवस्थामा फिर्ता हुन्छ ?
-कुनै व्यक्तिले आफुले दाखिला गर्नुृपर्ने कर दायित्व भन्दा वढि हुने गरि कर दाखिला गरेमा र तिर्नुृपर्ने कुनै कर वांकी वक्यौता नरहेमा वढि दाखिला गरेको रकम फिर्ता हुन्छ ।
३) आयकर फिर्ताको लागि कति समय भित्र दावि गर्नुपर्छ ?
-दाखिला मितिले दुइ वर्ष भित्र फिर्ता माग गर्नुपर्छ ।
४) दावि भएको कति समय भित्र फिर्ता








