पर्यटन

होटल सिद्धार्थले नयाँ वर्षमा ‘सिद्धार्थ न्यू इयर इभ’

होटल सिद्धार्थले नयाँ वर्षमा ‘सिद्धार्थ न्यू इयर इभ’

   
नेपालगञ्ज – होटल सिद्धार्थले नयाँ वर्षमा ‘सिद्धार्थ न्यू इयर इभ’ आयोजना गर्ने भएको छ । होटल सम्बद्धले बुधबार पत्रकार भेटघाट गरेर सो बारेमा जानकारी दिएका छन् । सिद्धार्थका क्षेत्रीय प्रमुख केशव न्यौपानेका अनुसार, चैत्र ३० साँझ ७ बजेदेखि १२ बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीसहित न्यू इयर इभ आयोजना गरिदैछ । त्यसका लागि टिकट बुकिङ शुरु गरिसकिएको छ । नयाँ जोश, जाँगर र उत्साहका स
कुसुमदेखि अगैयासम्म राप्तीमा साहसिक जलयात्रा उदघाटन

कुसुमदेखि अगैयासम्म राप्तीमा साहसिक जलयात्रा उदघाटन

   
कुसुम, चैत १८- बाकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया देखी अगैया सम्म राप्ती नदीमा शुक्रबारदेखि जल साहसिक जल यात्रा (र्याफ्टिङ) सन्चालनमा आएको छ । राप्ती सोनारी गाउँपालिका संगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाकेले र्याफ्टिङ संचालनमा ल्याएको हो । साहसिक जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले उदघाटन गरे । उदघाटन संगै मन्त्री
होमस्टे महासंघकाे अध्यक्षमा प्रेमशंकर, महासचिवमा कृष्ण चौधरी निर्वाचित

होमस्टे महासंघकाे अध्यक्षमा प्रेमशंकर, महासचिवमा कृष्ण चौधरी निर्वाचित

   
नेपालगन्ज -बाँकेको गाभर भ्याली होमस्टेमा भएको तेस्रो राष्ट्रिय सम्मेलन तथा कार्यशाला गोष्ठीले बिधान पारित गर्दै होमस्टे महासंघ नेपालमा परिणत भएको हो । महासंघको पहिलो अध्यक्षमा प्रेमशंकर मर्दनिया थारू सर्वसम्मत निर्वािचत हुनुभएको छ । हेर्नुस् कार्यसमिती-
गाभर भ्यालीमा होमस्टे एशोसिएशनको राष्ट्रिय सम्मेलन सुरु

गाभर भ्यालीमा होमस्टे एशोसिएशनको राष्ट्रिय सम्मेलन सुरु

   
नेपालगन्ज - बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती पर्यटकीय क्षेत्र गाभर भ्यालीमा होमस्टे एशोसिएशनको तेस्रो राष्ट्रिय सम्मेलन शनिबारदेखि सुरु भएको छ । आइतबारसम्म चल्ले सम्मेलनमा ६८ जिल्लाका १ हजार बढी होमस्टे संचालकको सहभागिता रहेको आयोजक मूल समितिका संयोजक कृष्ण चौधरीले बताउनु भयो । सम्मेलनमा मौलिक भोजन मेला समेतको प्रदर्शनी गरिएको छ । पत्रु खानाको संस्कृति रोक्न र स्थानीय खानाको प्रचा
गाभरमा देशभरका हाेमस्टे सन्चालककाे जमघट, एशाेसिएशनकाे महासचिवमा कृष्ण चौधरीको दाबी

गाभरमा देशभरका हाेमस्टे सन्चालककाे जमघट, एशाेसिएशनकाे महासचिवमा कृष्ण चौधरीको दाबी

   
नेपालगन्ज -गाभरभ्यालिमा शनिवारबाट देशभरका छ सय बढि हाेमस्टे सन्चालककाे जमघट हुँदै छ । हाेमस्टे  एशाेशिएशन नेपालकाे महाधिवेशन हुन लागेकाे हाे । मौलिक खाना महाेत्सव समेत हुने भएकोले  दुबै समाराेहकाे लुम्बिनी प्रदेशका मन्त्री डिल्ली चौधरीले उद्घाटन गर्ने छन् । पहिलाे पटक पश्चिम नेपालमा हाेमस्टे सन्चालकहरुको यति ठुलाे जमघट हुन लागेकाे केन्द्रीय सचिव कृष्ण चौधरीले बताए । देशकाे पर्यटन विका
गाभर हाेमस्टेमा ‘मौलिक खाना महोत्सव’ यसकारण हुँदै छ बिशेष

गाभर हाेमस्टेमा ‘मौलिक खाना महोत्सव’ यसकारण हुँदै छ बिशेष

   
बाँके, ६ चैत : लुम्बिनी प्रदेशका आदिबासी जनजाती तथा हिमाली भेगमा खाइने रैथाने खानाको जानकारी गराउन १२–१३ चैतमा गाभर भ्याली होमस्टेमा आयोजना हुने ‘मौलिक खाना महोत्सव’ लाई प्लाष्टिक रहित बनाइने भएको छ । प्लाष्टिक र प्लाष्टिकजन्य बस्तुले पर्यावरणमा असर पार्ने भएकोले ‘मौलिक खाना महोत्सव’ मा कुनै पनि प्लाष्टिक र प्लाष्टिकजन्य बस्तु प्रयोग नगर्ने निर्णय भएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल
गाभरमा चैत ११ र १२ गते मौलिक भोजन मेला

गाभरमा चैत ११ र १२ गते मौलिक भोजन मेला

   
नेेपालगन्ज- गाभार भ्यालीमा यहि चैत ११ र १२ गते रैथाने मौलिक भाेजन मेला आयोजना गरिदै छ । स्थानीय स्तरमा पाइने परिकारकाे जगेर्ना गर्न यो मेला आयोजना गर्न लागिएको हो । गाभर सामुदायिक हाेमस्टेकाे आयोजना र रैथाने एग्रि प्रोडक्सकाे सहकार्यमा मेला आयोजना गर्न लागिएको हो ।      
सिजनमा नेपालगन्जका फनपार्कको बिजनेश बढ्ने आशा

सिजनमा नेपालगन्जका फनपार्कको बिजनेश बढ्ने आशा

   
नेपालगञ्ज- नेपालगन्जमा ठुलाे लगानीमा तिनवटा फनपार्क खुले । सन्चालन हुन नपाउँदै काेभिडकाे मारमा परे ।  खुलेयता राम्रोसङ सन्चालन हुन नपाएका फनपार्कले यसपटक भने राम्रोसङ सन्चालन हुने आशा राखेका छन् । फनपार्ककाे बिजनेशकाे मुख्य सिजन गर्मी हो नै हो । भारतिय सिमा जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपालका आन्तरिक तथा भारतका पर्यटकलाई ठुलो संख्या
बिहिवारबाट नेपालगन्जमा हुने वेष्टर्न ट्राभल मार्टमा के-के हुन्छ ?

बिहिवारबाट नेपालगन्जमा हुने वेष्टर्न ट्राभल मार्टमा के-के हुन्छ ?

   
  पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको मूल आयोजना तथा नाट्टा च्याप्टर बाँकेको आयोजनामा नेपालगञ्जमा यही २०७८ फाल्गुन २६, २७ र २८ गते वेष्टर्न ट्राभल मार्ट भव्यरुपमा सम्पन्न गर्न तयारी अन्तिम चरणमा पुगेको छ । यस मार्टमा नेपालगञ्ज शहरलाई पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गरिने छ । पर्यटन प्रवद्र्धन मञ्च बाँके, हान बाँके, होटेल व्यवसायी संघ बाँके आदि संस्थाहरु यस मार्टको सहआयोजकको रु
नेपालकै पहिलो सामुदायिक जिन बैंक गाभर भ्यालीमा

नेपालकै पहिलो सामुदायिक जिन बैंक गाभर भ्यालीमा

   
बाँके, २४ फागुन । ‘मौलिक वस्तु तथा प्रविधी नै हाम्रो जीवन र आर्थिक सम्बृद्धिका आधार’ भन्ने नाराका साथ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र अन्र्तगत गाभर भ्यालीमा दुई दिने जीन बैंक तथा किरा फिल्ड तालिम सुरु भएको छ । तालिम पश्चात् मगलवार जीन बैंक उद्घाटन गरियो । यो देशकै पहिलो जीन बैंक हो । समुदायको सहभागितामा जिवहरुको संरक्षण गर्नु यस तालिमको मुख्य उद्देश्य रहेको छ । बाँके राष्ट्रिय न