पर्यटन

खाना र डेकोरेसनमा नेपालीपन झल्किने देउराली भान्सा घरको उद्घाटन

खाना र डेकोरेसनमा नेपालीपन झल्किने देउराली भान्सा घरको उद्घाटन

   
नेपालगन्ज :  खाना र डेकोरेसनमा नेपालीपन झल्किने देउराली भान्सा घर उद्घाटन गरिएको छ । सुर्खेतरोडस्थित एभरेष्ट बैंकको पश्चिमतर्फ रहेको उक्त भान्सा घर एक कार्यक्रमका बीच नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्घाटन गरे । कार्यक्रममा संघका महासचिव चिरञ्जीवी ओली लगायतको उपस्थिती थियो । कालिज पारखीहरुको धोको अब यहि रेष्टुरेन्टले मेटने छ । युवा व्यवसायी प्रचण्ड ज
श्रीराम सिग्देल आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्विनी प्रदेशको सह–संयोजक

श्रीराम सिग्देल आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्विनी प्रदेशको सह–संयोजक

   
नेपालगन्ज ६ असोज :  नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल आन्तरिक पर्यटन पुनरुत्थान समिति, लुम्विनी प्रदेशको सह–संयोजक चयन भएका छन् । नेपाल पर्यटन बोर्डले सिग्देललाई उक्त जिम्मेवारी दिएको हो । बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीका अनुसार, कोभिडबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उदेश्य सहित सातैवटै प्रदेशमा यस्तो समिति निर्माण गर्न थालिएको छ । सरोकारवाल
भारतमा सिनेमा हल खुले तर दर्शक पाएनन्

भारतमा सिनेमा हल खुले तर दर्शक पाएनन्

   
भारतमा कोरोना भाइरसको संक्रमणका कारण बन्द गरिएका सिनेमा हल खुलेका छन्। महामारीका कारण करिब ७ महिना बन्द रहेका सिनेमा हलहरु खोल्ने निर्णय सरकारले गरेसँगै पुराना फिल्महरु प्रदर्शन गरिएको छ। सिनेमा हल खोल्ने नखोल्ने निर्णय अवस्था हरेर सम्बन्धित राज्य सरकारले लिइरहेको छ। कोरोनाका कारण महिनौंसम्म बलिउड क्षेत्र पनि ठप्प रहेको थियो।। सरकारले स्वीकृति दिएपछि हाल केही फिल्महरुको सुटिङ सुरु भइसकेको छ
टिकटको मूल्य घटाउँदा पनि पाइएनन् एयरलाइन्सले यात्रु

टिकटको मूल्य घटाउँदा पनि पाइएनन् एयरलाइन्सले यात्रु

   
काठमाडौं । दसैंका लागि भनेर गएका वर्षहरूमा एक महिना अघिदेखिनै हवाई टिकट बुकिङ सकिसकेको हुन्थ्यो । यो बेला हत्तपत्त टिकट पाइँदैनन् थियो भने पाइहाले पनि महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो । तर,अहिले समय बदलिएको छ । यो वर्ष हवाई टिकटको मूल्य बसको टिकट मूल्य सरहमा बेच्दासमेत यात्रुको कुनै चाप छैन । अग्रिम बुकिङका लागि कुनै चहलपहल सुरु भएको छैन । अहिले दैनिक उडानसमेत गत वर्षको भन्दा धेरै कम छ
दसैंमा घुम्नलाई अफर, एयरलाइन्सदेखि पाँच तारे होटलले ल्याए ‘सस्तो प्याकेज’

दसैंमा घुम्नलाई अफर, एयरलाइन्सदेखि पाँच तारे होटलले ल्याए ‘सस्तो प्याकेज’

   
काठमाडौं । कोरोना भाइरस महामारीकै बीचमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै सस्ता प्याकेजहरु धमाधम सार्वजनिक भइरहेका छन् । सरकारले असोज १ गतेबाट होटल तथा एयरलाइन्सहरु सञ्चालन गर्न दिएसँगै अहिले प्रतिस्पर्धात्मक रुपमा प्याकेजहरु सार्वजनिक भइरहेका हुन् । भाइरसको संक्रमण बढीरहेको बेला पर्यटकहरुको चहलपहल नहुँदा नेपालीलाई नै लक्षित गरेर दैनिक रुपमा सस्तो प्याकेजहरु आइरहेको हो । यसअघि यो सिजनमा घु
नेपाली भूमिबाटै कैलाश दर्शन, हुम्लाका युवाले शुरु गरे टुर प्याकेज

नेपाली भूमिबाटै कैलाश दर्शन, हुम्लाका युवाले शुरु गरे टुर प्याकेज

   
नेपालगन्ज २१ असोज :  कोभिडको महामारी नभइदिएको भए यतिबेला नेपालगन्ज र सिमीकोटका होटलहरु कैलाश मानसरोवर दर्शन गर्न जाने दर्शालुले घचाघच भरिन्थे । तर यसपाली त्यस बिपरित सबै होटल सुनसान छन् । तर पनि हुम्लाका पर्यटन व्यवसायीले हार खाएका छैनन् । उनीहरुले आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली भूमिबाटै कैलाश मानसरोवरको दर्शन गर्ने गरी टुर प्याकेज शुरु गरेका छन् । तीन दिनप्रति आन्तरिक पर्यटक आर्कषि
नेपालगन्जमा ‘क्रस बोर्डर टुरिजम’को मन्थन

नेपालगन्जमा ‘क्रस बोर्डर टुरिजम’को मन्थन

   
नेपालगन्ज २१ असोज : नेपालगन्जका मेयर धवल शम्सेर राणा र होटल एवं पर्यटन क्षेत्रमा क्रस बोर्डर टुरिजमको योजना बन्न थालेको छ । नेपालगन्जलाई ट्रान्जिट पार्ने गरी नेपाल र भारतबीच क्रस बोर्डर टुरिजमलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायका अगुवाहरु आन्तरिक छलफल र दौडधुपमा लागेका छन् । नेपालगन्जका मेयर धवल शम्सेर राणा भन्छन्,–‘नेपालगन्जको पर्यटकीय विकासका लागि क्रस बोर्डर टुरिजम अपरि
ठाकुरद्धारामा तयार भयो ‘ट्री–हाउस’, शुल्क तिरेर पर्यटक बास बस्न सक्ने

ठाकुरद्धारामा तयार भयो ‘ट्री–हाउस’, शुल्क तिरेर पर्यटक बास बस्न सक्ने

   
नेपालगन्ज २० असोज :  त्यसो त बर्दियाको ठाकुरद्धारा पर्यटन क्षेत्रमा बिश्वमै चिनिएको छ । त्यहाँ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न बिश्वभरका पर्यटन आउने गर्छन । निकुन्ज मात्र होइन होमस्टेमा समेत बर्दिया उस्तै चर्चित छ । ठाकुरद्धारामा लकडाउनकाबीच पर्यटकका लागि नयाँ आर्कषण थपिएको छ । ठाकुरबाबा नगरपलिका वडा नं. ९ स्थित वानुगाउँ मध्यवर्ती सामुदायिक वनमा नगरपालिकाको आर्थिक सहयोगमा पर्यटक
पर्यटन सचिव भन्छन् -नेपालगन्ज विमानस्थलको स्तरोन्नतीलाई प्राथमिकतामा राखेका छौं

पर्यटन सचिव भन्छन् -नेपालगन्ज विमानस्थलको स्तरोन्नतीलाई प्राथमिकतामा राखेका छौं

   
नेपालगन्ज २० असोज :  पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपालगन्ज विमानस्थल पश्चिमको ट्रान्जिट हव भएकाले पूर्वाधार विकासमा कुनै कमी नहुने बताएका छन् । अहिले विमानस्थलको स्तरोन्नतीको काम भइरहेको छ । मन्त्रालय अन्र्तगतकै एउटा कार्यक्रममा सहभागि हुन नेपालगन्ज आएका बेला पर्यटन सचिव अधिकारीले नेपालगन्ज विमानस्थल स्तरोन्नतीका लागि आवश्यक पर्ने बजेटमा कुनै समस्या नहुने बताएका हुन । उ