पर्यटन

मङ्गलबारदेखि दोस्रो ‘नेपालगन्ज फोटो फेस्टिवल’ हुदैँ

मङ्गलबारदेखि दोस्रो ‘नेपालगन्ज फोटो फेस्टिवल’ हुदैँ

   
नेपालगन्ज १८ फागुन : नेपालगन्जमा मङ्गलबारदेखि दोस्रो ‘नेपालगन्ज फोटो फेस्टिवल’ हुदैँछ । यसअघि फागुन ७ र ८ गते गर्ने भनिएको फेस्टिवल विविध कारणले स्थगित भएपछि मङ्गलबारदेखि दुईदिनसम्म फेस्टिबल सञ्चालन हुनेछ । नेपालगन्ज सुर्खेतरोड स्थित होटल बाटिकामा विहान १०ः५९ बजेदेखि फोटो प्रदर्शनी गरिने आयोजकले जनाएको छ । फोटो फेस्टिबलका सम्पूर्ण तयारी पुरा भइसकेकोले निर्धारित समयमै सञ्चालन गरिने आयोजकले ब
गुर्भाकोटको भेरी नदी किनारमा रेष्टुरेन्ट, शुन्दर दृश्यावलोकन गर्न पाइने

गुर्भाकोटको भेरी नदी किनारमा रेष्टुरेन्ट, शुन्दर दृश्यावलोकन गर्न पाइने

   
नेपालगन्ज :  सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका–८ स्थित पर्यटकीयस्थल खटाङ्गमा स्थानीय श्याम बिक र शोभा बिकले आर्कषक रेष्टुरेन्ट खोलेका छन् । खटाङ्ग खाजा घरका नाममा खोलिएको रेष्टुरेन्ट भेरी नदीको किनारमा रहेको छ । पर्यटकीयस्थलका रुपमा रहेको क्षेत्रमा खोलिएको रेष्टुरेन्टमा सेवाग्राही आर्कषित भएका छन् । भेरी नदीको शुन्दर दृश्यवलोकनका लागि रेष्टुरेन्टमा आउने गरेका छन् ।  
शुक्रवार र आईतवार नेपालगन्ज–पोखरा प्लेनमा सरर….

शुक्रवार र आईतवार नेपालगन्ज–पोखरा प्लेनमा सरर….

   
नेपालगन्ज १३ फागुन:  सीता एयरले हरेक शुक्रवार र आईतवार नेपालगन्ज–पोखरा उडान भर्ने भएको छ । १२ :  ३० मिनेटमा उडान समयतालिका रहेको छ भने भाडादार रु ५ हजार तोकिएको छ । नेपालगन्जबाट पोखरा जाने र पोखराबाट नेपालगन्ज आउने समय तालिका एउटै रहेको छ । चार्टर उडान संगै नेपालगन्ज र पोखरामा हप्ताको दुई दिन नियमित उडान भर्ने सहमित भएको थियो । यसले नेपाल र पोखराबीच पर्यटन, आर्थिक सम्बन्ध विस्तारमा महत्वपूर्
हवाईमार्गबाट नेपालगन्ज–पोखरा टुरप्योकज, खर्च जम्मा १५ हजार

हवाईमार्गबाट नेपालगन्ज–पोखरा टुरप्योकज, खर्च जम्मा १५ हजार

   
नेपालगन्ज :  नेपालगन्ज र पोखराबीच पर्यटन विकासमा महत्वपूर्ण कार्य भइरहेका छन् । निजीक्षेत्रको पहलमा हप्तामा दुईपटक हवाई उडान मात्र भएन दुवै क्षेत्रका पर्यटन व्यवसायीले एकअर्काका ठाउँ घुमे । पर्यटन क्षेत्रमा बिश्वमै चर्चित पोखरा र नेपालगन्ज हुँदै बर्दिया कनेक्सनलाई अझ प्रोत्साहित गर्न पर्यटन व्यवसायीहरु लागिपरेका छन् । सोही क्रममा यहाँका पर्यटन व्यवसायीले १५ हजारमा नेपालगन्ज पोखरा टुरप
पर्यटनको प्रवेशद्धार जमुनाहलाई अव्यवस्थित पार्किङ्गले कुरुप बनायो

पर्यटनको प्रवेशद्धार जमुनाहलाई अव्यवस्थित पार्किङ्गले कुरुप बनायो

   
नेपालगन्ज । सवारी साधन पार्किङ गर्ने स्थान अभावका कारण नेपाल—भारत सीमा नेपालगन्जको जमुनाहा नाका अस्तव्यस्त बनेको छ । फोरलेन सडकको बीचमा मोटरसाईकल पार्किङ गर्ने र सयौं रिक्साको भिडले नाका अस्तव्यस्त बन्ने गरेको हो । भारतीय सुरक्षाकर्मीहरुले नेपालीहरुलाई भारत प्रवेश गर्न दिने तर सवारी साधन लैजान नदिएका कारण भिडभाड बढी हुने गरेको छ । तर भारतबाट दैनिक सयौं मालबाहक ट्रकहरु नेपाल भित्रिने गरेको छ
बाँकेमा तारे होटलपछि फनपार्कमा लगानीको आर्कषण, सिजनमा कस्तो होला व्यापार ?

बाँकेमा तारे होटलपछि फनपार्कमा लगानीको आर्कषण, सिजनमा कस्तो होला व्यापार ?

   
नेपालगन्ज :  बाँकेमा कुनै बेला तारे होटलमा लगानीको आर्कषण थियो । अहिले पनि छिपटफुटरुपमा त्यस्ता होटलहरु नखुलेको होइन । तर होटल भन्दा फनपार्कमा लगानी थपिएको छ । एउटै समयमा बाँकेमा तीनवटा फनपार्क सन्चालनमा आएका कारण पनि यसमा लगानीकर्ताको आर्कषण रहेको पुष्टि हुन्छ । फनपार्कले नेपालगन्जमा पश्चिम नेपालका सर्वसाधारणको फ्लो बढाउने निश्चित छ । फनपार्कमा रमाइलो गर्न आउनेहरुको संख्या सिजनमा बढ्ने

पोखरा -नेपालगन्ज पर्यटन प्रर्वद्धन उत्साहप्रद : नाट्टा पोखरा अध्यक्ष सञ्जय सिग्देलको विचार

   
नेपालको पर्यटन उद्योगमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बिगत लामो समयदेखि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याईरहेको यहाँहरु सबैलाई अवगत नै छ । पर्यटन विकासलाई मुर्तरुप दिन यो संस्थाले सन् २००४ देखि ‘नाट्टा फाम टुर’ र त्यसपश्चात २००८ देखि ‘नाट्टा प्रमोशनल टुर’ साथै पछिल्ला केही वर्षदेखि ‘नाट्टा अवलोकन भ्रमण’ कार्यक्रम गर्द
तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण

तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण

   
काठमाडौं । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे होटलको मान्यता दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन । विभागले सबैस्तरका रिसोर्ट, तारास्त
नेपालगन्ज–पोखरा पर्यटन ‘कनेक्सन’ले उत्साह

नेपालगन्ज–पोखरा पर्यटन ‘कनेक्सन’ले उत्साह

   
पोखरा :  शुक्रबार २ बज्नै लाग्दा पोखरा विमानस्थलमा जहाज अवतरण भयो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पर्यटन व्यवसायीले शुक्रबार करिब १ घन्टादेखि त्यही जहाजको प्रतीक्षा गरिरहेका थिए । जहाजबाट पोखरा ओर्लिए नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा । मेयर राणाको नेतृत्वमा नेपालगञ्जदेखि त्यहाँका पर्यटन व्यवसायी पोखरा घुम्न आएका रहेछन् । त्यो पनि जहाज नै चार्टर गरेर । मे
अलौकिक एक तपो भुमी -सतखलुवा ताल !

अलौकिक एक तपो भुमी -सतखलुवा ताल !

   
बारबर्दिया नगरपालिका–९ मा रहेको सतखलुवा ताल प्राकृतिक सिमसार ताल हो यो । तालको पानी कहिल्यै सुक्दैन र आफै मुल फुटे झै सदाबहार एकैनाशको भइरहन्छ । सात वटा मुहान मिलेर बनेका हुनाले यसलाई यो नाम राखिएको स्थानीयहरुले बताउँछन् । यो ठाउमा थारू जातिको बस्ती निकै ठूलो छ थारुमा सतखलुवा भनिएको सात वटा खलुवा, मुहान वा कुनाहरु भन्ने गरिन्छ । तालको उत्तर, पूर्व र पश्चिम बर्दिया निकुञ्ज छ । यसमा चुरे पहाडबाट