पर्यटन

लकडाउनकैबीच कोहलपुरमा थपियो सूविधा सम्पन्न होटल ‘म्याक्स’

लकडाउनकैबीच कोहलपुरमा थपियो सूविधा सम्पन्न होटल ‘म्याक्स’

   
नेपालगन्ज २२ साउन : लकडाउनकैबीच कोहलपुरमा सूविधा सम्पन्न होटल ‘म्याक्स्’ को तयारी अन्तिम चरणमा पुगेको छ । दुईवर्षदेखि निर्माणको काम चालु थियो भने लकडाउनको कारण सन्चालनको पूर्वनिर्धारित समय प्रभावित भएको थियो । व्यवसायी मनोज केसीको उक्त होटलको सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न हुने छ । तर सन्चालन हुने मिति भने लकडाउन खुल्नेमै निर्भर छ । ३० वसन्त पार गरेका केसी व्यवसायसंगै राजनीतिमा स
लकडाउनले होटल चलेनन्, वैकल्पिक पेशा पनि अघि बढाउँदै सौराहाका रेष्टुराँ व्यवसायी

लकडाउनले होटल चलेनन्, वैकल्पिक पेशा पनि अघि बढाउँदै सौराहाका रेष्टुराँ व्यवसायी

   
भदौ ५, चितवन । देशभर कोभिड–१९ महामारीका कारण विश्व आक्रान्त छ । नेपालमा पनि कोरोनाको प्रभाव कम भएको भन्दै असारको पहिलो साता लकडाउनलाई खुकुलो गरिएको थियो । विस्तारै पर्यटन व्यवसाय पनि जुर्मुराउँथै थियो । उद्योगी व्यवसायी तथा नागरिकमा उत्साह पलाउँदै गएको थियो । तर यो उत्साह धेरै दिन टिकेन । पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढ्नुको साथै मृत्युदर पनि उकालो लागेपछि सरकारले कोराना प्र
आन्तरिक उडानमा ‘डलर फेयर’ हट्ने, नेपालीमा भाडा दर बढाइने

आन्तरिक उडानमा ‘डलर फेयर’ हट्ने, नेपालीमा भाडा दर बढाइने

   
काठमाडौं । सरकारले आन्तरिक उडानमा विदेशीहरुसँग लिँदै आएको ‘डलर फेयर’ हटाउने भएको छ । सुगम क्षेत्रको हवाई भाडा समायोजन गरेको दुई वर्षपछि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशीहरुसँग नेपालीहरुले तिर्ने अधिकतम भाडा लिने गरि डलर फेयर हटाउन लागिएको हो । पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु सम्मिलित एक अध्ययन समितिले गरेको हवाई भाडा समायोजनमा डलर फेयर हटाएर नेप
कोरोनाले नेपालगन्जका क्यासिनोलाई परेको चोट : शुरु भएको महिना दिनमै बन्द गर्नुप–यो

कोरोनाले नेपालगन्जका क्यासिनोलाई परेको चोट : शुरु भएको महिना दिनमै बन्द गर्नुप–यो

   
नेपालगन्ज ३ भदौ :  तारे होटलसंगै भित्रिएको क्यासिनोहरुले नेपालगन्जमा धमाधम रोजगारी सिर्जना गरेको थियो । अहिले क्यासिनो सन्चालन नहुँदा कामदार घरमै बस्न बाध्य छन् । त्यहाँ कार्यरत कर्मचारी बेरोजागर भएर बस्न बाध्य छन् । तारे होटल र त्यसमा सन्चालित क्यासिनोले पश्चिमको ठुलो शहर नेपालगञ्जमा चहलपहल बढाएको थियो । भारतीय नागरिकहरु क्यासिनो खेल्न आउने गरेका थिए  । नेपालगञ्ज उपमहानगरपालिकाले त यो श
‘जिब्रोमै झुण्डिने’ कोहलपुरको ‘मटन कटिया’को स्वाद

‘जिब्रोमै झुण्डिने’ कोहलपुरको ‘मटन कटिया’को स्वाद

   
नेपालगन्ज ३ भदौ :  माटोको घैंटो अर्थात ‘कटिया’मा पकाएको स्वादिष्ट खसीको मासु खाने हो ? हो भने अब कटिया पारखीका लागि टाडा धाउनुपर्देन । कोहलपुरमै यसको स्वाद चाख्न पाइन्छ । कोहलपुर–११ दशविगाहस्थित डिभाईन डिस रेष्टुरेन्टले एक महिनादेखि कटिया पकाउन शुरु गरेको छ । यो स्वाद चखाउँछन् २८ वर्षिय विरेन्द्र शाहीले । लामो समयदेखि रेष्टुरेन्ट क्षेत्रमा सक्रिय रहेका शाहीले काठमाण्डौंमा युवाहरुले पकाएक
संघीय सरकारले पर्यटन विकास आयोजनाका लागि प्रदेश र स्थानीय तहसंग प्रस्ताव माग्यो

संघीय सरकारले पर्यटन विकास आयोजनाका लागि प्रदेश र स्थानीय तहसंग प्रस्ताव माग्यो

   
नेपालगन्ज २ भदौ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलवार प्रदेश र स्थानीय सरकारसँग पर्यटकीय पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी अन्तर्गत आयोजना र कार्यक्रमको प्रस्ताव आहृवान गरेको छ । नेपाल सरकारले प्रदेश तथा स्थानयि तहमा साझेदारीमार्फत पर्यटकीय गन्तबय विकास गर्न पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७० पारित गरेको थियो ।
पुनरकर्जामा होमस्टे लगायत पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता

पुनरकर्जामा होमस्टे लगायत पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता

   
नेपालगन्ज २ भदौ :  नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन गरेको छ । सोमवार प्रथम पटक सूचना जारी गरी राष्ट्र बैंकले कोरोनाका कारण अति प्रभावित र मध्यम प्रभावित क्षेत्रका लागि पुनरकर्जा प्राप्तीका लागि आवेदन आह्वान गरेको छ । राष्ट्र बैंकले यसअघि नै पुनरकर्जा कार्यविधि २०७७ जारी गरेको छ। राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि जारी गर्दै पुनरकार्ज प्रदान गर्ने प्रक्रिया उल्लेख गरेको छ। इजाजत प
नेपालगन्जमै बन्दै छ यस्तो फनपार्क जसले काम नसकिदै धेरैको मन जित्यो ( हेर्नुहोस् आर्कषक तस्विर)

नेपालगन्जमै बन्दै छ यस्तो फनपार्क जसले काम नसकिदै धेरैको मन जित्यो ( हेर्नुहोस् आर्कषक तस्विर)

   
नेपालगन्ज १ भदौ : नेपालगन्जको भवानीयापुरमा मानसरोवर अम्यूजमेन्ट पार्क एण्ड रिसोर्टको काम धमाधम भइरहेको छ । काम अन्तिम चरणमा पुगेको छ । लकडाउन खुल्ने अवस्था बने दशैं अघि सन्चालन गर्ने योजना रहेको छ । तर त्यो सबै लकडाउन कहिलेसम्म हुन्छ भन्नेमा निर्भर छ । नेपालगन्ज क्षेत्रलाई मनोरञ्जन हवको रुपमा विकास र विस्तार गर्नुको साथै रोजगारीको लागि युवाहरुलाई अवसर सृजना गरि पर्यटन विकासमा सहयोग प
बुद्ध एयरको नेपालगन्ज-काठमाण्डौ भाडादर ४२ सय, कहिले होला उडान ?

बुद्ध एयरको नेपालगन्ज-काठमाण्डौ भाडादर ४२ सय, कहिले होला उडान ?

   
काठमाडौं । बुद्ध एयरले सात क्षेत्रको हवाई भाडा सार्वजनिक गरेको छ । जुन भाडा अत्यन्त न्यून रहेको छ । चार महिना लामो लकडाउनपछि भदौ १ गतेबाट आन्तरिक उडान गर्ने सरकारी निर्णयसँगै बुद्धले भाडादर सार्वजनिक गरेको हो । सार्वजनिक यातायात भन्दा स्वास्थ्य सुरक्षाको हिसावले एयरलाइन्सहरुमा सुरक्षित हुने दाबी सहित बुद्धले नयाँ भाडादर सार्वजनिक गरेको हो । सबै यात्रुको पहुँच जहाजसम्म पुगोस भन्ने उद्धेश्यले
लकडाउनका कारण होटलक्षेत्रका कर्मचारी सबैभन्दा धेरै कटौती

लकडाउनका कारण होटलक्षेत्रका कर्मचारी सबैभन्दा धेरै कटौती

   
काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी ९लकडाउन० का कारण उद्योग व्यवसाय बन्द हुँदा २२.५ प्रतिशत कर्मचारी तथा कामदारहरुले रोजगारी गुमाएका छन । कटौती भएकामध्ये दुई तिहाइभन्दा बढी अस्थायीर करारका कामदार छन् । होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी तथा कामदार कटौती गरेको नेपाल राष्ट्र बैंकले गरेको कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको असरको अध्ययनले