प्रदेश राजधानी बनेपछि सुर्खेतको हस्पिटालिटी क्षेत्र फस्टाउँदै
सुर्खेत २९ माघ -सुर्खेतमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढ्दै गएको छ । व्यापारिक, प्रशासनिक र राजनीतिक चहलपहल नहुँदा ठूलो लगानीमा होटल सञ्चालन गर्न यहाँका व्यावसायी डराउने गरेकोमा जब मुलुक प्रादेशिक संरचनामा गयो तब सुर्खेतको होटल व्यवसायमा लगानीले एकाएक फड्को मार्न थाल्यो । सुर्खेतलाई कर्णाली प्रदेशको स्थायी राजधानी घोषणा गरिएपछि स्तरीय एवं सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढेको हो ।
स्थलमा









