सडकमा सुतेको बाघको ‘टिकटक’ !
नेपालगन्ज ९ माघ - आँखै अगाडी बाघ ! यस्तो अवसर बर्दिया राष्ट्रिय निकुञ्जमा पाइन थालेको छ ।
उक्त निकुञ्जमा पर्ने महेन्द्र राजमार्गमा आवत–जावत गर्ने जोकोहीले बाघ प्रत्यक्ष देख्ने अवसर पाउँछन् ।
सडकमा घाम तापेर सुतिरहेका बाघ देख्नु अहिले सामान्य भइसकेको होटल गुन्द्रुक बर्दियाका सन्चालक गोविन्द गुप्ता बताउँछन् ।
सुतिरहेको बाघको ‘टिकटक भिडियो’ बनाउन समेत भ्याएका छन् । यद्यपी उक्त भिडियो कार भित्रबाट









