पूर्वाधार

नेपालगन्ज विमानस्थल विस्तारका लागि चालु आवमा जग्गा खरीद गरिने

नेपालगन्ज विमानस्थल विस्तारका लागि चालु आवमा जग्गा खरीद गरिने

   
नेपालगन्ज ४ भदौ :  गुरुयोजना अनुसार नेपालगञ्ज विमानस्थलको निर्माणकार्य तीव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो । राष्ट्रिय योजना आयोगका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ भित्र गुरुयोजना अनुसारको कामका लागि जग्गा खरीद गर्ने तयारी छ । यसका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ । आयोगको वार्षिक कार्यक्रममा उल्लेख भ
आव २०७७/ ७८मा सिक्टा सिंचाई आयोजनामा गरिने मुख्य ६ काम यस्ता छन्

आव २०७७/ ७८मा सिक्टा सिंचाई आयोजनामा गरिने मुख्य ६ काम यस्ता छन्

   
नेपालगन्ज ३ भदौ :  राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाका लागि आव २०७७र७८ मा रु १ अर्व ५५ करोड ७४ लाख विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा महत्वपूर्ण काम गर्ने गरी बजेट विनियोजना गरिएको हो । राष्ट्रिय योजना आयोगका अनुसार, चालू आर्थिक वर्षमा सिक्टा सिंचाई आयोजना गरिने मुख्य छ कामको पहिचान गरिएको छ । सिक्टा सिंचाई आयोजनामा आव २०७७/७८ मा गरिने काम- १. पूर्वी मुल नहर तथा संरचना निर्माण गर्ने
कृषि योग्य जग्गाको खण्डीकरण नियन्त्रणका विषयमा अख्तियारले दिएका सुझावहरु थाहा पाउनुहोस्

कृषि योग्य जग्गाको खण्डीकरण नियन्त्रणका विषयमा अख्तियारले दिएका सुझावहरु थाहा पाउनुहोस्

   
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा पटक-पटक निर्णय भई मातहतका कार्यालयहरूमा निर्देशन जारी गरिएको देखिएकोमा हाल जग्गा कित्ताकाटको सम्बन्धमा देहाय बमोजिमका समस्या/जटिलताहरू देखा परेको देखियो। १. कृषि क्षेत्रको वर्गीकरण गर्नका लागि हाल अस्तित्वमा रहेको प्राविधिक समितिको काम कारबाही र भूमिकाको सम्बन्धमा समेत आयोगमा पटक पटक उ
सुर्खेत क्षेत्र नं. १ मा १५ सय २० सुरक्षित आवास बन्ने ( कुन स्थानीय तहमा कति ?हेर्नुहोस्)

सुर्खेत क्षेत्र नं. १ मा १५ सय २० सुरक्षित आवास बन्ने ( कुन स्थानीय तहमा कति ?हेर्नुहोस्)

   
गुर्भाकोट (सुर्खेत) ३२ साउन :  चालु आर्थिक वर्ष २०७७र७८ मा सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा १५ सय २० वटा सुरक्षित आवास निर्माण हुने भएको छ । क्षेत्र नं. १ का संघीय सांसद ध्रुव कुमार शाहीको अध्यक्षतामा बसेको बैठकले भवन निर्माण सम्बन्धी निर्णय गरेको हो । सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि पहिलो सशोधन २०७७ अनुरुप सुरक्षित र वतावरण मैत्री आवासको लागि गरिवीको रेखामुनी रहेका ,प्रकोपका
जनता आवास कार्यक्रममा बिचौलियाको हालिमुहाली

जनता आवास कार्यक्रममा बिचौलियाको हालिमुहाली

   
काठमाडौं । गरिव, विपन्न तथा घरबार विहीनलाई सरकारले नै घर बनाइदिने योजनाअनुरुप सुरु भएको जनता आवास कार्यक्रम प्रभावहीन देखिएको छ । आर्थिक वर्ष २०७५र०७६ देखि प्रदेशमा हस्तान्तरण भएपछि यो कार्यक्रम झन थला पर्न थालेको छ । कार्यक्रम प्रदेशमा गएपछि त्यसअनुसारको बजेट, कर्मचारी व्यवस्थापन र कार्यविधि नबन्दा जनता आवास निर्माण ठोस प्रगति हुन सकेको छैन् । पछिल्ला दुई आर्थिक वर्षमा प्रदेश सरकारले निर्म
पूँजीगत खर्चमा उत्कृष्ट प्रदेश ५, चालु आव अझ नतिजामुखी बनाउन  मुख्यमन्त्रीको निर्देशन

पूँजीगत खर्चमा उत्कृष्ट प्रदेश ५, चालु आव अझ नतिजामुखी बनाउन मुख्यमन्त्रीको निर्देशन

   
नेपालगन्ज ८ साउन : कोभिड—१९ले श्रृजना गरेको असहज अवस्थाका बाबजुद गत आर्थिक वर्ष २०७६/ ०७७ मा प्रदेश सरकारको पूँजीगत खर्च ७९ दशमलव २९ प्रतिशत भएको छ । त्यसैगरी, चालुतर्फ ६० दशमलव ५४ प्रतिशत भएको छ । यो हिसाबले कुल खर्च ७० दशमलव ०१ प्रतिशत भएको छ त्यसैगरी, सात प्रदेशमध्ये पूँजीगत खर्च सबैभन्दा धेरै प्रदेश ५ मा भएको छ । प्रदेश नम्बर १ मा ७५ दशमलव ७९ प्रतिशत, सुदुरपश्चिम प्रदेशमा ७१ प
सिमेन्ट उद्योगीको निर्णय : साउन १ बाट उधारोमा विक्री बन्द,बाँकी रकम नदिने कालोसूचीमा

सिमेन्ट उद्योगीको निर्णय : साउन १ बाट उधारोमा विक्री बन्द,बाँकी रकम नदिने कालोसूचीमा

   
काठमाडौ । उद्योगले साउन १ गतेदेखि उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघमा भेला भएर सम्पूर्ण उद्योगीले भोली (साउन १) बाट उधारोमा सिमेन्ट नबेच्ने सहमति गरेका छन् । उधारो, मूल्य, बोनस र कमिसनमा समेत अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि उद्योगीले सम्पूर्ण कारोबार नगदमै गर्ने निर्णय भएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले क्यापिटल नेपालालाई जानकारी दिए ।
जानकीमा प्रदेश सरकारका १८ योजना :  कुन योजनामा कति बजेट ?

जानकीमा प्रदेश सरकारका १८ योजना : कुन योजनामा कति बजेट ?

   
बाँकेको जानकी गाउँपालिकालाई प्रदेश नं. ५ सरकारले विकास निर्माण, आर्थिक उपार्जन र युवा रोजगारी लगाएत विभिन्न परियोजनाका लागि ११ करोड ५० लाख कार्यक्रमका शिर्षक सहित सहयोग गर्ने भएको छ । यसका साथै कार्यक्रमको शिर्षक नछुट्टीएको ३ करोड रमक पनि गाउँपालिकालाई सहयोग गरेको प्रदेश सांसद बाबुराम गौतमका बताउनु भएको छ । आर्थिक वर्ष २०७७।०७८ का लागि विनियोजित बजेटले यस गाउँपालिकाका नागरिकलाई ठूलो सहयोग हुने
कस्तो छ, खजुराको नीति तथा कार्यक्रम ?

कस्तो छ, खजुराको नीति तथा कार्यक्रम ?

   
खजुरा :  बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रमको प्रस्तुत गरेको छ । गाउँपालिकाको जिनति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षतिले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पुर्वाधार र रोजगारीलाई जोड दिएका छन । कृषिको आधुनिकिकरण र व्यवसायिककरण गर्न सहुलियत विउ विजन, सिचाई, प्रविधि, तालिम, पकेट क्षेत्र स्थापना गरिने नीति लिइएको छ । ब
बाँकेमा घरभाडा छुटका लागि सार्वजनिक अपील, घरधनी मनाउदै संघ

बाँकेमा घरभाडा छुटका लागि सार्वजनिक अपील, घरधनी मनाउदै संघ

   
  नेपालगन्ज ३ जेठ :  नेपालगन्ज उद्योग वाणिज्य संघले घरभाडा छुटका लागि घरधनीका हकमा सार्वजनिक अपील गरेको छ । संघका तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बुधवार बिज्ञप्ती जारी गरी कोरोनाका कारण थलिएको उद्योग, व्यवसाय क्षेत्रलाई उठाउन घरधाडाको स्वघोषणा गर्न माग गरेका हुन । सार्वजनिक अपीलसंगै घरभाडा छुटका लागि संघले आन्तरिकरुपमा घरधनीसंग छलफल समेत चलाएको छ ।