पहाड उक्लिएका मुख्यमन्त्री लालबाबु राउत भन्छन्- मधेस र कर्णालीको पीडा उस्तै उस्तै !
सिता ओली(सुर्खेत)
-शनिवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कर्णाली प्रदेश उक्लिए । रावत प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा सञ्चालित कर्णाली उत्सव ‘कुडा कर्णालीका’मा संघीयताको अनुभव साट्न आएका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश २ का मुख्यमन्त्री राउतले ‘मुख्य मान्ठ, मुल कुडा’ सेसनमा संघीयताबारे अनुभव साट्ने कार्यक्रम थियो । वि









