आव २०७७/ ७८मा सिक्टा सिंचाई आयोजनामा गरिने मुख्य ६ काम यस्ता छन्
नेपालगन्ज ३ भदौ : राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाका लागि आव २०७७र७८ मा रु १ अर्व ५५ करोड ७४ लाख विनियोजन गरिएको छ ।
चालू आर्थिक वर्षमा महत्वपूर्ण काम गर्ने गरी बजेट विनियोजना गरिएको हो ।
राष्ट्रिय योजना आयोगका अनुसार, चालू आर्थिक वर्षमा सिक्टा सिंचाई आयोजना गरिने मुख्य छ कामको पहिचान गरिएको छ ।
सिक्टा सिंचाई आयोजनामा आव २०७७/७८ मा गरिने काम-
१. पूर्वी मुल नहर तथा संरचना निर्माण गर्ने









