घरजग्गा किन्दा यसरी छान्नुहोस् एजेन्ट
घरजग्गा खरिद गर्दा कुन माध्यमबाट जानु उत्तम होला – डेभलपर, रियलटर वा व्यक्ति । यसको सही निर्णय गर्न सहज हुँदैन । तपाईंले खरिद गर्न चाहेको घरजग्गा र त्यसको विक्रेता को हो, त्यसमा यो निर्भर गर्छ । ‘रियलटर’ विक्रेता भएको अवस्थामा उसको प्रतिष्ठाको पृष्ठभूमिबारे केही जाँचबुझ गरेर राम्रो देखिए उसैमार्फत अघि बढ्नु सबैभन्दा उत्तम हुन्छ । यसको एउटा कारण,घरजग्गा खरिद गर्दा त्यसको भूक्तानीसम्म पुग्नुअघिक









