यात्रु बोक्ने रिक्सामा धमाधम निर्माण सामग्रीको ढुवानी, रोक्न छैन चासो
नेपालगन्ज - यात्रु बसाल्ने प्रयोजनका लागि अटोरिक्सा बनाइएको हुन्छ ।
तर नेपालगन्जमा त्यस विपरित निर्माण सामग्री ढुवानी गरेर दुर्घटनाको जोमिख बढाउदा समेत ट्राफिक प्रहरीले रोक्न चासो देखाएको छैन ।
यसले एकातिर ट्राफिक प्रहरीको गम्भीर लापरबाही प्रमाणित हुन्छ भने अटोरिक्सामा निर्माण सामग्री ओसनरपसार गर्ने गराउने व्यवसायी र सेवाग्राहीको मनोवल बढेको छ ।
मोटरसाइकल र ठेला चलाउनेहरुलाई निगरानी ग









