बाढीमा यसरी गरिन्छ उद्धार ! ( फाेटाेफिचर)
नेपालगन्ज- बाढीका वखत हुने खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउन प्रदेशस्तरीय कृत्रिम घटना अभ्यास सोमवार राप्ती नदीको सिधनिया घाटमा सम्पन्न भएको छ ।
आन्तरीक मामिला तथा संचार मन्त्रालय, लुम्विनी प्रदेशको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस जनशक्तिको सहभागिता तथा आइएमओको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास गरिएको हो









