बाँकेका सिडीओलाई खुल्लापत्र–‘नियमित विद्युतका लागि प्राधिकरणलाई भनिदिनुपर्यो’
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय, बाँके
बिषय : विद्युत सेवा अनियमितताले दिएको दुःख बारेमा ।
नेपालको सबैभन्दा धेरै गर्मी हुने र पश्चिमको आर्थिक केन्द्रका रुपमा स्थापित नेपालगन्जले अद्योषित लोडसेडिङ्ग झेलिरहेको छ । देशभर लोडसेडिङ्ग हट्यो भनेर अन्यत्र खुसियाली मनाइरहँदा नेपालगन्जका नागरिकहरु भने चर्को गर्मीमा नियमित विद्युत सेवा नपाउँदा आहत महसुस गरिरहेका छन् ।
गर्मीक









